सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४, जिरीको पहिराेले दुई घर बगाउँदा सातजनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए।

नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए। 

उनका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४, जिरीको पहिराेले दुई घर बगाउँदा सातजनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए।

नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए। 

उनका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ। रासस

"> बारेकोटमा पुर्‍याइयो राहत सामग्री: Dekhapadhi
बारेकोटमा पुर्‍याइयो राहत सामग्री <p style="text-align: justify;">सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ।</p> <p style="text-align: justify;">बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४, जिरीको पहिराेले दुई घर बगाउँदा सातजनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए।</p> <p style="text-align: justify;">नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्