लस एन्जल्स। जेलमा भीडभाड हुँदा कोभिड-१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोर्निया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो।
रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ।
यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ ।
सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई कारागार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ।
करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए। रासस/एएफपी
" /> लस एन्जल्स। जेलमा भीडभाड हुँदा कोभिड-१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोर्निया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो।
रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ।
यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ ।
सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई कारागार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ।
करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए। रासस/एएफपी
"> क्यालिफोर्नियामा पुनः आठ हजार कैदी रिहाइ गरिने: Dekhapadhi
क्यालिफोर्नियामा पुनः आठ हजार कैदी रिहाइ गरिने
लस एन्जल्स। जेलमा भीडभाड हुँदा कोभिड-१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोर्निया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो।
यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ ।
सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई कारागार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ।
करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए। रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्