कैलाली। जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षाका तीनैवटा निकायलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन दिएको छ।

केही दिन देखि लगातार परिरहेको पानीका कारण हुन सक्ने जनधनको क्षतिलाई मध्येनगर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठकले पूर्वतयारी अवस्थामा रहन जिल्लाका तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम्  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् व्यवस्थापनका लागि पूर्वयोजना तयार पारेको बताउँदै सुरक्षा निकायकै तीनवटै निकाय र अन्य सम्बद्ध  निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए।

उनले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टरसमेत बनाएर जिम्मेवारी बाडफाँड गरिएको बताए।

उनले जिल्लाका स्थानीय तहहरुलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारीमा रहन र नदी कटान एवम् डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको बताए।

कैलालीका बाढी प्रभावित क्षेत्र भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका बर्सेनि डुबानमा पर्दै आइरहेको भन्दै कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी, काडा नदी नजिकका वस्तीहरू नदी कटान एवम् डुबानको जोखिममा रहेकोले सतर्क रहन सम्बन्धित पालिकाहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

" /> कैलाली। जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षाका तीनैवटा निकायलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन दिएको छ।

केही दिन देखि लगातार परिरहेको पानीका कारण हुन सक्ने जनधनको क्षतिलाई मध्येनगर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठकले पूर्वतयारी अवस्थामा रहन जिल्लाका तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम्  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् व्यवस्थापनका लागि पूर्वयोजना तयार पारेको बताउँदै सुरक्षा निकायकै तीनवटै निकाय र अन्य सम्बद्ध  निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए।

उनले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टरसमेत बनाएर जिम्मेवारी बाडफाँड गरिएको बताए।

उनले जिल्लाका स्थानीय तहहरुलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारीमा रहन र नदी कटान एवम् डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको बताए।

कैलालीका बाढी प्रभावित क्षेत्र भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका बर्सेनि डुबानमा पर्दै आइरहेको भन्दै कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी, काडा नदी नजिकका वस्तीहरू नदी कटान एवम् डुबानको जोखिममा रहेकोले सतर्क रहन सम्बन्धित पालिकाहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

"> सुरक्षाका तीनैवटा निकायलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन: Dekhapadhi
सुरक्षाका तीनैवटा निकायलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन
कैलाली। जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षाका तीनैवटा निकायलाई ‘हाई अलर्ट’ मा बस्न निर्देशन दिएको छ।

केही दिन देखि लगातार परिरहेको पानीका कारण हुन सक्ने जनधनको क्षतिलाई मध्येनगर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठकले पूर्वतयारी अवस्थामा रहन जिल्लाका तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम्  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् व्यवस्थापनका लागि पूर्वयोजना तयार पारेको बताउँदै सुरक्षा निकायकै तीनवटै निकाय र अन्य सम्बद्ध  निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए।

उनले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टरसमेत बनाएर जिम्मेवारी बाडफाँड गरिएको बताए।

उनले जिल्लाका स्थानीय तहहरुलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारीमा रहन र नदी कटान एवम् डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको बताए।

कैलालीका बाढी प्रभावित क्षेत्र भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका बर्सेनि डुबानमा पर्दै आइरहेको भन्दै कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी, काडा नदी नजिकका वस्तीहरू नदी कटान एवम् डुबानको जोखिममा रहेकोले सतर्क रहन सम्बन्धित पालिकाहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्