काठमाडौं। प्राकृतिक विपद्का पीडितहरूलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरूमा राख्न सकिने विषयमा छलफल भएको छ। विपद् व्यवस्थापन परिषद्को  आजको बैठकमा विपद्मा परेकाहरूलाई तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल भएको हो।
कोरोना संक्रमणको जोखिमसँगै जारी मनसुनका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याउन थालेको छ। यसैलाई मध्येनजर गरी उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग छलफल भएको हो।
बाढी पहिरोका घटनाहरू बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरूबीच छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। उनले प्राकृतिक विपद्बाट पीडित हुनेहरूलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरूमा राख्न सकिने विषयमा छलफल भएको जानकारी दिए।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्री तथा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए।
गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार ८ जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भए। जहाँ २३ जनाको मृत्यु भयो भने ३६ जना बेपत्ता भए र २६ जना घाइते भए।
" /> काठमाडौं। प्राकृतिक विपद्का पीडितहरूलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरूमा राख्न सकिने विषयमा छलफल भएको छ। विपद् व्यवस्थापन परिषद्को  आजको बैठकमा विपद्मा परेकाहरूलाई तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल भएको हो।
कोरोना संक्रमणको जोखिमसँगै जारी मनसुनका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याउन थालेको छ। यसैलाई मध्येनजर गरी उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग छलफल भएको हो।
बाढी पहिरोका घटनाहरू बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरूबीच छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। उनले प्राकृतिक विपद्बाट पीडित हुनेहरूलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरूमा राख्न सकिने विषयमा छलफल भएको जानकारी दिए।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्री तथा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए।
गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार ८ जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भए। जहाँ २३ जनाको मृत्यु भयो भने ३६ जना बेपत्ता भए र २६ जना घाइते भए।
"> विपद्‍मा परेकालाई उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल: Dekhapadhi विपद्मा परेकाहरूलाई तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने
• बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा अधिकारी सहभागी
विपद्‍मा परेकालाई उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
काठमाडौं। प्राकृतिक विपद्का पीडितहरूलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरूमा राख्न सकिने विषयमा छलफल भएको छ। विपद् व्यवस्थापन परिषद्को  आजको बैठकमा विपद्मा परेकाहरूलाई तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल भएको हो।
बाढी पहिरोका घटनाहरू बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरूबीच छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। उनले प्राकृतिक विपद्बाट पीडित हुनेहरूलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरूमा राख्न सकिने विषयमा छलफल भएको जानकारी दिए।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्री तथा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए।
गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार ८ जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भए। जहाँ २३ जनाको मृत्यु भयो भने ३६ जना बेपत्ता भए र २६ जना घाइते भए।
प्रतिक्रिया दिनुहोस्