कैलाली। प्रहरीले ६ लाख नगदसहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका-१ बाट २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका-६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई ६ लाख नगद, तीन ग्राम ७०० मिलीग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

उनले साउदको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> कैलाली। प्रहरीले ६ लाख नगदसहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका-१ बाट २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका-६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई ६ लाख नगद, तीन ग्राम ७०० मिलीग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

उनले साउदको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> कैलालीमा ६ लाख नगदसहित लागूऔषध कारोबारी पक्राउ: Dekhapadhi
कैलालीमा ६ लाख नगदसहित लागूऔषध कारोबारी पक्राउ <p style="text-align: justify;">कैलाली। प्रहरीले ६ लाख नगदसहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">टीकापुर नगरपालिका-१ बाट २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका-६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई ६&nbsp;लाख नगद, तीन ग्राम ७००&nbsp;मिलीग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको&nbsp;जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले साउदको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्