रूपन्देही। रूपन्देहीको  रोहिणी गाउँपालिका-१ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।

शुक्रबार साँझ जङ्‍गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी-१ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरूलाई वान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। रासस

" /> रूपन्देही। रूपन्देहीको  रोहिणी गाउँपालिका-१ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।

शुक्रबार साँझ जङ्‍गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी-१ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरूलाई वान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। रासस

"> जङ्‍गली च्याउ खाँदा चारजना बिरामी: Dekhapadhi
जङ्‍गली च्याउ खाँदा चारजना बिरामी <p style="text-align: justify;">रूपन्देही। रूपन्देहीको &nbsp;रोहिणी गाउँपालिका-१ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।</p> <p style="text-align: justify;">शुक्रबार साँझ जङ्&zwj;गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी-१ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र &nbsp;१० वर्षीय समिर अन्सारी बिरामी भएका हुन्।</p> <p style="text-align: justify;">उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरूलाई वान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्