काठमाडौं। विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।

लगातारको वर्षासँगै मुलुकमा बाढीपहिरोको जोखिम बढ्दै गएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा विपक्षी दलका नेतासमेत सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ९ बजेबाट बालुवाटारमा परिषद्को बैठक जारी रहेको बताए।

बैठकमा मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो, त्यसबाट हालसम्म भएको क्षति, बाढीपहिरोमा परेकाको उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

" /> काठमाडौं। विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।

लगातारको वर्षासँगै मुलुकमा बाढीपहिरोको जोखिम बढ्दै गएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा विपक्षी दलका नेतासमेत सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ९ बजेबाट बालुवाटारमा परिषद्को बैठक जारी रहेको बताए।

बैठकमा मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो, त्यसबाट हालसम्म भएको क्षति, बाढीपहिरोमा परेकाको उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

"> विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी, बाढीपहिरोको जोखिमबारे छलफल हुँदै: Dekhapadhi
विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी, बाढीपहिरोको जोखिमबारे छलफल हुँदै
काठमाडौं। विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।

लगातारको वर्षासँगै मुलुकमा बाढीपहिरोको जोखिम बढ्दै गएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा विपक्षी दलका नेतासमेत सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ९ बजेबाट बालुवाटारमा परिषद्को बैठक जारी रहेको बताए।

बैठकमा मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो, त्यसबाट हालसम्म भएको क्षति, बाढीपहिरोमा परेकाको उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्