काठमाडौं। लाखौं नेपालीहरू कार्यरत ६ वटा खाडी (गल्फ) राष्ट्रमा कोरोना भाइरसबाट संक्रमितको संख्या सवा पाँच लाख नाघेको छ।

वल्र्डोमिटर्सको तथ्यांकअनुसार साउदी अरेबिया, कतार, युएई, ओमान, बहराइन र कुवेतमा गरी कोरोना संक्रमितको संख्या पाँच लाख २२ हजार ३९९ पुगेको हो। उक्त संक्रमितमध्ये नेपाली नागरिक कति छन् भन्ने तथ्यांक खुल्न सकेका छैन। यी राष्ट्रहरूमा कोरोना संक्रमणका कारण तीन हजार ३५८ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसबाट संक्रमितको संख्या धेरै हुने खाडी राष्ट्रमा साउदी अरेबिया पहिलो स्थानमा रहेको छ।

पछिल्लो तथ्यांकअनुसार साउदी अरेबियामा कूल संक्रमितको संख्या दुई लाख २६ हजार ४८६ पुगेको छ। त्यहाँ कोरोना संक्रमणबाट दुई हजार १५१ जनाले ज्यान गुमाइसकेका छन्।

साउदी अरेबियापछि नेपाली कामदार धेरै रहेको अर्को खाडी राष्ट्र कतारमा कूल संक्रमितको संख्या एक लाख दुई हजार ६३० पुगेको छ। त्यहाँ कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा साउदी अरेबियामा तीन हजार १५९ जना नयाँ संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ। कूल संक्रमितमध्ये एक लाख ६३ हजार २६ जना उपचारपछि निको भई घर फर्केका छन्।

नेपाली कामदार धेरै रहेको अर्को खाडी राष्ट्र कतारमा कूल संक्रमितको संख्या एक लाख दुई हजार ६३० पुगेको छ। त्यहाँ कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ।

कतारमा पछिल्लो २४ घण्टामा ५२० नयाँ संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ। त्यहाँ कूल संक्रमितमध्ये ९८ हजार २३३ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन्।

यसैगरी युएईमा कूल संक्रमितको संख्या ५४ हजार ५० पुगेको छ भने ३३० जनाको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४७३ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। युएईमा हालसम्म ४३ हजार ९६९ जना उपचारपछि निको भइसकेका छन्।

ओमानमा हालसम्म ५३ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएके छ। कोरोना संक्रमबाट हालसम्म २४४ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ एक हजार ८८९ नयाँ संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ। उपचारपछि निको भई घर फर्कनेको संख्या ३४ हजार २२५ पुगेको छ।

कुवेतमा कूल संक्रमित ५३ हजार ५८० पुगेका छन्। त्यहाँ ३८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टाको अवधिमा कुवेतमा ७४० नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। त्यहाँ उपचारपछि निको हुनेको संख्या ४३ हजार २१४ रहेको छ।

बहराइनमा कूल संक्रमितको संख्या ३२ हजार ०३९ पुगेको छ। त्यहाँ कोरोनका कारण १०४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। बहराइनमा निको हुने २७ हजार २१३ जना पुगेको छ।

" /> काठमाडौं। लाखौं नेपालीहरू कार्यरत ६ वटा खाडी (गल्फ) राष्ट्रमा कोरोना भाइरसबाट संक्रमितको संख्या सवा पाँच लाख नाघेको छ।

"> लाखौं नेपाली कार्यरत खाडी राष्ट्रहरूमा कोरोना संक्रमण : ६ वटा राष्ट्रमा सवा पाँच लाखभन्दा बढी संक्रमित, सबैभन्दा धेरै साउदीमा: Dekhapadhi
लाखौं नेपाली कार्यरत खाडी राष्ट्रहरूमा कोरोना संक्रमण : ६ वटा राष्ट्रमा सवा पाँच लाखभन्दा बढी संक्रमित, सबैभन्दा धेरै साउदीमा
काठमाडौं। लाखौं नेपालीहरू कार्यरत ६ वटा खाडी (गल्फ) राष्ट्रमा कोरोना भाइरसबाट संक्रमितको संख्या सवा पाँच लाख नाघेको छ।

वल्र्डोमिटर्सको तथ्यांकअनुसार साउदी अरेबिया, कतार, युएई, ओमान, बहराइन र कुवेतमा गरी कोरोना संक्रमितको संख्या पाँच लाख २२ हजार ३९९ पुगेको हो। उक्त संक्रमितमध्ये नेपाली नागरिक कति छन् भन्ने तथ्यांक खुल्न सकेका छैन। यी राष्ट्रहरूमा कोरोना संक्रमणका कारण तीन हजार ३५८ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसबाट संक्रमितको संख्या धेरै हुने खाडी राष्ट्रमा साउदी अरेबिया पहिलो स्थानमा रहेको छ।

पछिल्लो तथ्यांकअनुसार साउदी अरेबियामा कूल संक्रमितको संख्या दुई लाख २६ हजार ४८६ पुगेको छ। त्यहाँ कोरोना संक्रमणबाट दुई हजार १५१ जनाले ज्यान गुमाइसकेका छन्।

साउदी अरेबियापछि नेपाली कामदार धेरै रहेको अर्को खाडी राष्ट्र कतारमा कूल संक्रमितको संख्या एक लाख दुई हजार ६३० पुगेको छ। त्यहाँ कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा साउदी अरेबियामा तीन हजार १५९ जना नयाँ संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ। कूल संक्रमितमध्ये एक लाख ६३ हजार २६ जना उपचारपछि निको भई घर फर्केका छन्।

नेपाली कामदार धेरै रहेको अर्को खाडी राष्ट्र कतारमा कूल संक्रमितको संख्या एक लाख दुई हजार ६३० पुगेको छ। त्यहाँ कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ।

कतारमा पछिल्लो २४ घण्टामा ५२० नयाँ संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ। त्यहाँ कूल संक्रमितमध्ये ९८ हजार २३३ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन्।

यसैगरी युएईमा कूल संक्रमितको संख्या ५४ हजार ५० पुगेको छ भने ३३० जनाको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४७३ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। युएईमा हालसम्म ४३ हजार ९६९ जना उपचारपछि निको भइसकेका छन्।

ओमानमा हालसम्म ५३ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएके छ। कोरोना संक्रमबाट हालसम्म २४४ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ एक हजार ८८९ नयाँ संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ। उपचारपछि निको भई घर फर्कनेको संख्या ३४ हजार २२५ पुगेको छ।

कुवेतमा कूल संक्रमित ५३ हजार ५८० पुगेका छन्। त्यहाँ ३८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टाको अवधिमा कुवेतमा ७४० नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। त्यहाँ उपचारपछि निको हुनेको संख्या ४३ हजार २१४ रहेको छ।

बहराइनमा कूल संक्रमितको संख्या ३२ हजार ०३९ पुगेको छ। त्यहाँ कोरोनका कारण १०४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। बहराइनमा निको हुने २७ हजार २१३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्