काठमाडौं। कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पुर्‍याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आकलन थिएन।
सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो। विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो। मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन्। सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ।
मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए। जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो। असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए। बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए।
बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन्। कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ।
सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रूपमा घटना घटेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउँछन्। नसोचेको घटनाले ठूलो क्षति पुगेको छ। नारायण ढुङ्गाना/रासस
" /> काठमाडौं। कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पुर्‍याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आकलन थिएन।
सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो। विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो। मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन्। सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ।
मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए। जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो। असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए। बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए।
बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन्। कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ।
सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रूपमा घटना घटेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउँछन्। नसोचेको घटनाले ठूलो क्षति पुगेको छ। नारायण ढुङ्गाना/रासस
"> बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति: Dekhapadhi
बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति
सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो। विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो। मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन्। सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ।
मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए। जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो। असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए। बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए।
सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रूपमा घटना घटेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउँछन्। नसोचेको घटनाले ठूलो क्षति पुगेको छ। नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया दिनुहोस्