काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका–४, जिरीको सार्कीटोलमा गएको पहिरोमा बेपत्ता पाँच जनाको शव भेटिएको छ। अझै सात जना बेपत्ता छन्।

गयरातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा बेपत्ता भएका ५२ वर्षीया गोपाल सार्की, १८ वर्षीय वीरेन्द्र सार्की, ११ वर्षीय अर्जुन सार्की र २० वर्षीय डिल्ली सार्कीको शव भेटिएको प्रहरीले बताएको छ।

शव भेटिएकामध्ये थप एकजनाको सनाखत हुन बाँकी छ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी कार्य जारी रहेको घटनास्थल पुगेका पत्रकार सुरेन्द्र सिंहले बताएका छन्। अहिले पनि मुसलधारे वर्षात् भइरहेकाले उद्धार र खोजी कार्यमा कठिनाइ भएको सिंहले बताए।

पहिरोले बारेकोटका विभिन्न क्षेत्र जोखिममा परेका छन्। बारेकोट-५ को तोल्खान, कालाखोली, भैलोखान, वडा नम्बर ४ को गोठगाउँ, जिरी मैनाका पूरै वस्ती जोखिममा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

अध्यक्ष शाहको घर भएको टोल पनि जोखिममा परेको छ। उनका बुबाआमासहित जोखिम क्षेत्रका स्थानीयवासी नजिकैको विद्यालयमा बसिरहेका छन्। अध्यक्ष शाह भने बारेकोट-४ को घटनास्थलमा उद्धार र खोजीको काममा सक्रिय  छन्।

बारेकोटका विभिन्न क्षेत्रका बाटो तथा पुलसमेत पहिरोले भत्काएको पत्रकार सिंहले बताएका छन्।

" /> काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका–४, जिरीको सार्कीटोलमा गएको पहिरोमा बेपत्ता पाँच जनाको शव भेटिएको छ। अझै सात जना बेपत्ता छन्।

गयरातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा बेपत्ता भएका ५२ वर्षीया गोपाल सार्की, १८ वर्षीय वीरेन्द्र सार्की, ११ वर्षीय अर्जुन सार्की र २० वर्षीय डिल्ली सार्कीको शव भेटिएको प्रहरीले बताएको छ।

शव भेटिएकामध्ये थप एकजनाको सनाखत हुन बाँकी छ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी कार्य जारी रहेको घटनास्थल पुगेका पत्रकार सुरेन्द्र सिंहले बताएका छन्। अहिले पनि मुसलधारे वर्षात् भइरहेकाले उद्धार र खोजी कार्यमा कठिनाइ भएको सिंहले बताए।

पहिरोले बारेकोटका विभिन्न क्षेत्र जोखिममा परेका छन्। बारेकोट-५ को तोल्खान, कालाखोली, भैलोखान, वडा नम्बर ४ को गोठगाउँ, जिरी मैनाका पूरै वस्ती जोखिममा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

अध्यक्ष शाहको घर भएको टोल पनि जोखिममा परेको छ। उनका बुबाआमासहित जोखिम क्षेत्रका स्थानीयवासी नजिकैको विद्यालयमा बसिरहेका छन्। अध्यक्ष शाह भने बारेकोट-४ को घटनास्थलमा उद्धार र खोजीको काममा सक्रिय  छन्।

बारेकोटका विभिन्न क्षेत्रका बाटो तथा पुलसमेत पहिरोले भत्काएको पत्रकार सिंहले बताएका छन्।

"> जाजरकोट पहिरो अपडेट : पाँचजनाको शव भेटियो, सातजना अझै बेपत्ता: Dekhapadhi
तस्वीर साैजन्य : पत्रकार सुरेन्द्र सिंह
जाजरकोट पहिरो अपडेट : पाँचजनाको शव भेटियो, सातजना अझै बेपत्ता
काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका–४, जिरीको सार्कीटोलमा गएको पहिरोमा बेपत्ता पाँच जनाको शव भेटिएको छ। अझै सात जना बेपत्ता छन्।

गयरातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा बेपत्ता भएका ५२ वर्षीया गोपाल सार्की, १८ वर्षीय वीरेन्द्र सार्की, ११ वर्षीय अर्जुन सार्की र २० वर्षीय डिल्ली सार्कीको शव भेटिएको प्रहरीले बताएको छ।

शव भेटिएकामध्ये थप एकजनाको सनाखत हुन बाँकी छ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी कार्य जारी रहेको घटनास्थल पुगेका पत्रकार सुरेन्द्र सिंहले बताएका छन्। अहिले पनि मुसलधारे वर्षात् भइरहेकाले उद्धार र खोजी कार्यमा कठिनाइ भएको सिंहले बताए।

पहिरोले बारेकोटका विभिन्न क्षेत्र जोखिममा परेका छन्। बारेकोट-५ को तोल्खान, कालाखोली, भैलोखान, वडा नम्बर ४ को गोठगाउँ, जिरी मैनाका पूरै वस्ती जोखिममा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

अध्यक्ष शाहको घर भएको टोल पनि जोखिममा परेको छ। उनका बुबाआमासहित जोखिम क्षेत्रका स्थानीयवासी नजिकैको विद्यालयमा बसिरहेका छन्। अध्यक्ष शाह भने बारेकोट-४ को घटनास्थलमा उद्धार र खोजीको काममा सक्रिय  छन्।

बारेकोटका विभिन्न क्षेत्रका बाटो तथा पुलसमेत पहिरोले भत्काएको पत्रकार सिंहले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्