भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ।

१४ मंसीरमा हुने उपनिर्वाचनमा प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद (डीपी) ढकाललाई उम्मेद्वार बनाएकोमा आपत्ति जनाउँदै असन्तुष्ट समूहले आज कार्यालयमा तालाबन्दी गरेको हो।

नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेद्वारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन्।

टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन्। पार्टी कार्यालयबाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो।

तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका छन्।

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेद्वार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेद्वार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए।

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेद्वार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत् पक्षले बताएका छन्। नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो।–रासस

पढ्नुहाेस्

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

" /> भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ।

"> उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी: Dekhapadhi
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्