पढ्नुहाेस्

कांग्रेस असन्तुष्ट हुनुपर्ने कारण छैनः नेकपा प्रवक्ता (भिडिओसहित)

सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस

सातै प्रदेशका प्रमुख पदमुक्त

पढ्नुहाेस्

कांग्रेस असन्तुष्ट हुनुपर्ने कारण छैनः नेकपा प्रवक्ता (भिडिओसहित)

सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस

सातै प्रदेशका प्रमुख पदमुक्त

"> नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित): Dekhapadhi
नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेपछि रिक्त रहेका सात प्रदेशका प्रमुखमा नियुक्त गर्नका लागि सत्तारुढ नेकपाको सचिवालयले सात जनाको नाम टुंग्याएको छ ।

भर्खरै सकिएको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका  तिलक परियार, सिराहाका धर्मनाथ यादव, झापाका विष्णु प्रसाई, डडेल्धुराका गोविन्द कलौनी र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको नेकपाका महासचिव विष्णु पौडेलले बताए।

१७ कात्तिकमा मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

नेकपाको सचिवालयले सिफारिस गरेका यिनै सात जनालाई प्रदेश प्रमुखको रूपमा नियुक्त गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

पढ्नुहाेस्

कांग्रेस असन्तुष्ट हुनुपर्ने कारण छैनः नेकपा प्रवक्ता (भिडिओसहित)

सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस

सातै प्रदेशका प्रमुख पदमुक्त

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्