काठमाडाैं। नेपाली कांग्रेस निकट नेपाल तरुण दलले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्‍याएकाले तत्काल उद्धार र राहतमा जुट्न युवालाई आग्रह गरेको छ।
दलका अध्यक्ष जीतजंग बस्नेतले आज  विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिले भौतिक तथा मानवीय क्षति भएकाले उद्धार र राहतमा जुट्न सबै जिल्लाका युवालाई आह्वान गरेका हुन्।
“अविरलरूपमा वर्षा भई केही दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्कीलगायत देशका विभिन्न ठाउँमा धनजनको क्षति व्यहोरेकाले उक्त विपद्‍बाट थप क्षति हुन नदिन तरुण दल सामाजिक कार्यमा जुट्नुपर्छ”, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिसकेकाले तरुण दलले जोखिममा रहेका वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण, उद्धार र राहत वितरणमा जुट्न जिल्ला एवं स्थानीय तहका युवालाई निर्देशन गरेको छ।
साथै विपद्का समयमा सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस, सामाजिक स‌घसंस्था र  कांग्रेससँग आवश्यक समन्वय र सहकार्य गर्न विज्ञप्तिमा भनिएको छ। रासस
" /> काठमाडाैं। नेपाली कांग्रेस निकट नेपाल तरुण दलले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्‍याएकाले तत्काल उद्धार र राहतमा जुट्न युवालाई आग्रह गरेको छ।
दलका अध्यक्ष जीतजंग बस्नेतले आज  विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिले भौतिक तथा मानवीय क्षति भएकाले उद्धार र राहतमा जुट्न सबै जिल्लाका युवालाई आह्वान गरेका हुन्।
“अविरलरूपमा वर्षा भई केही दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्कीलगायत देशका विभिन्न ठाउँमा धनजनको क्षति व्यहोरेकाले उक्त विपद्‍बाट थप क्षति हुन नदिन तरुण दल सामाजिक कार्यमा जुट्नुपर्छ”, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिसकेकाले तरुण दलले जोखिममा रहेका वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण, उद्धार र राहत वितरणमा जुट्न जिल्ला एवं स्थानीय तहका युवालाई निर्देशन गरेको छ।
साथै विपद्का समयमा सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस, सामाजिक स‌घसंस्था र  कांग्रेससँग आवश्यक समन्वय र सहकार्य गर्न विज्ञप्तिमा भनिएको छ। रासस
"> उद्धार र राहतमा जुट्न नेवि संघकाे आग्रह: Dekhapadhi
उद्धार र राहतमा जुट्न नेवि संघकाे आग्रह
दलका अध्यक्ष जीतजंग बस्नेतले आज  विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिले भौतिक तथा मानवीय क्षति भएकाले उद्धार र राहतमा जुट्न सबै जिल्लाका युवालाई आह्वान गरेका हुन्।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिसकेकाले तरुण दलले जोखिममा रहेका वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण, उद्धार र राहत वितरणमा जुट्न जिल्ला एवं स्थानीय तहका युवालाई निर्देशन गरेको छ।
प्रतिक्रिया दिनुहोस्