गलकोट। सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ। 

बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट-११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करीब २५ मिटर सडक पुरेको छ। 

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन्। निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको नगरपालिकाले जनाएको छ। 

अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। रासस

" /> गलकोट। सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ। 

बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट-११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करीब २५ मिटर सडक पुरेको छ। 

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन्। निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको नगरपालिकाले जनाएको छ। 

अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। रासस

"> पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध: Dekhapadhi
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध <p style="text-align: justify;">गलकोट। सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट-११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करीब २५ मिटर सडक पुरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन्। निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको नगरपालिकाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्