काठमाडौं। भारतमा कोरोना सङ्क्रमण निकै सुस्त गतिमा प्रवेश गरेको थियो। पहिलो घटना पुष्टि भएको करीब ६ महीनामै उक्त देशले अन्य थुप्रैलाई उछिनेर संसारकै तेस्रो ठूलो सङ्क्रमित मुलुक बनेको छ।

भारतको आवादी हेर्ने हो भने, त्यो संसारको तेस्रो ठूलो देश हो। शहरमा घना वस्ती जताततै देख्न पाइन्छ। यही कारण पनि आशङ्का के गर्न थालिएको छ भने, कतै यो मुलुकमा कोरोनाले सबैभन्दा बढी असर गर्ने त होइन! कोरोना भाइरसको ग्लोबल हटस्पट बन्ने त होइन! संक्रमितहरूको  पछिल्लो संख्याले यही सङ्केत गरिरहेको छ।

भारतमा जुन गतिमा सङ्क्रमण फैलँदै गएको छ, त्यही स्तरमा मानिसको मृत्यु भने भएको छैन। तर, दैनिक सङ्क्रमित हुनेको सङ्ख्या दशौं हजार हुने गरेको छ। जुलाईको आँकडाले त दैनिक २० हजारसम्म पुगेको देखाएको छ।

हिजो सम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पौने आठ लाख पुगेको छ। तर, सङ्क्रमितको सङ्ख्या निकै धेरै हुन सक्ने विशेषज्ञहरू बताइरहेका छन्।

उनीहरू भारत सरकारले गर्दै आएको परीक्षणसँग सन्तुष्ट छैनन्। यो निकै सुस्त गतिमा भएको र महामारी थप खतरनाक हुन सक्ने चेतावनी दिइरहेका छन्।
विशेषज्ञहरूको अनुमान सुन्दा कहालिलाग्दो छ। अहिले जुन ढङ्गमा कोरोना परीक्षण भइरहेको छ, त्यही गतिमा केही महीनाअघिदेखि परीक्षण गरिएको भए सङ्क्रमितको सङ्ख्या तीन करोड नाघिसक्ने उनीहरू बताउँछन्।

भारतमा आवादीको अनुपातमा परीक्षण हुन सकिरहेको छैन। त्यही कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको भारतका विशेषज्ञ चिकित्सकहरू बताउँछन्। त्यहाँ प्रत्येक १० लाखमा ६५०० मानिसको परीक्षण हुँदै आएको छ।

आवादी र कोरोना सङ्क्रमितको सङ्ख्याको तुलनामा भारतमा यस महामारीबाट ज्यान गुमाउने निकै कम छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ। कतिपय विशेषज्ञ भने मृत्यु हुनेको सङ्ख्या कम हुनुमा जानकारी नगराउनु रहेको बताउँछन्। कोरोनाका कारण मानिसको मृत्यु भए पनि अर्कै रोगसमेत थियो भन्दै त्यसलाई लुकाउने गरिएको उनीहरूको आरोप छ।

निकटतम छिमेकी भारतमा कोरोना सङ्क्रमण बढ्दो गतिमा जाँदा नेपालमा चिन्ता थपिएको छ। त्यो दक्षिणी छिमेकीसँग सीमामा कुनै छेकबार छैन। निर्वाध आगमन भइरहेको छ भने नेपाल प्रवेश गर्नेको आरडीटी वा पीसीआर राम्ररी हुन सकिरहेको छैन।

विश्व महामारीबाट बच्न कुनै एक देशको प्रयासमात्र पर्याप्त हुन सक्दैन भन्ने कुरो सर्वविदित छ। तर, भारत यो सङ्कटको घडीमा नेपालजस्तो हितैषीलाई चिढाउने काममा लागिपरेको छ।

अर्को छिमेकी चीनसँग त उसको सम्बन्ध निकै चिसिँदै गएको छ। ती दुई देशबीचको सीमाविवाद उत्कर्षमा पुगको छ र दुवै देशका सैनिक अधिकारीहरु वार्तामा जुटिरहेका छन्।

यो विषम परिस्थितिमा कतिपय भारतीय मिडिया नेपाल र चीनलाई तल्लो स्तरको गाली गर्नुलाई आफ्नो पत्रकारिताको धर्म मानिरहेका छन्। प्रभावकारी मानिएका सञ्चारमाध्यमले गलत समाचार सम्पे्रषण गरिदिँदा द्विदेशीय सम्बन्ध खराब हुँदै गएको छ।

भारतीय मिडियाले के हेक्का राख्न सकेका छैनन् भने, यो समय सहकार्यको समय हो। महामारीले भारतमात्र होइन छिमेकका अन्य मुलुक पनि प्रताडित छन्।

यसको नियन्त्रण सबै एकजुट भएर मात्र सम्भव छ। संसारको कुनै एक मुलुकमा मात्रै पनि कोरोना भाइरस बाँकी रहेको खण्डमा त्यो फैलिएर अन्यत्र पुग्न सक्छ।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। भारतमा कोरोना सङ्क्रमण निकै सुस्त गतिमा प्रवेश गरेको थियो। पहिलो घटना पुष्टि भएको करीब ६ महीनामै उक्त देशले अन्य थुप्रैलाई उछिनेर संसारकै तेस्रो ठूलो सङ्क्रमित मुलुक बनेको छ।

"> कोरोनाको नयाँ ‘हटस्पट’ बन्दै भारत: Dekhapadhi हिजोसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पौने आठ लाख पुगेको छ
• भारतमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो
• मृत्यु हुनेको सङ्ख्या कम हुनुमा जानकारी नगराउनु केही विशेषज्ञको आरोप

कोरोनाको नयाँ ‘हटस्पट’ बन्दै भारत

प्रतिक्रिया दिनुहोस्