कैलाली। डोटीको केआईसिंह गाउँपालिकाबाट दिपायल जाँदै गरेको से. १ च २१२५ नम्बरको निजी बोलेरो जिप पहिरोमा पुरिएको छ।
केआईसिंह गाउँपालिका-५ मा पहिरोले पुरेको जिपमा चालक मात्रै रहेको र उनी भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।
उनका अनुसार जिप चालकले पहिरो खसेको थाहा पाएपछि हाम फालेर ज्यान बचाएको बताए।
सामान्य घाइते भएका चालकको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
" />

पहिरोले जिप पुर्यो, चालक घाइते
<p style="text-align: justify;">कैलाली। डोटीको केआईसिंह गाउँपालिकाबाट दिपायल जाँदै गरेको से. १ च २१२५ नम्बरको निजी बोलेरो जिप पहिरोमा पुरिएको छ।</p>
<p style="text-align: justify;">केआईसिंह गाउँपालिका-५ मा पहिरोले पुरेको जिपमा चालक मात्रै रहेको र उनी भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। </p>
<p style="text-align: justify;">उनका अनुसार जिप चालकले पहिरो खसेको थाहा पाएपछि हाम फालेर ज्यान बचाएको बताए। </p>
<p style="text-align: justify;">सामान्य घाइते भएका चालकको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।</p>