लमजुङ। पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका-७ स्थित भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिँढी र  आँगन भत्किएको छ। सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडासचिव विकको भनाइ छ।

यसै गरी कालो सार्कीको घरको पिँढी नै भासिएको छ। उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ।

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन्। २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ। उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ। रासस

" /> लमजुङ। पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका-७ स्थित भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिँढी र  आँगन भत्किएको छ। सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडासचिव विकको भनाइ छ।

यसै गरी कालो सार्कीको घरको पिँढी नै भासिएको छ। उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ।

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन्। २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ। उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ। रासस

"> भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा: Dekhapadhi
भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा
लमजुङ। पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका-७ स्थित भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिँढी र  आँगन भत्किएको छ। सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडासचिव विकको भनाइ छ।

यसै गरी कालो सार्कीको घरको पिँढी नै भासिएको छ। उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ।

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन्। २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ। उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्