कैलाली। आफ्नै हजुरआमाको हत्या आरोपमा प्रहरी थुनाबाट हत्कडीसहित भागेका युवक पक्राउ परेका छन्।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर प्रहरी नियन्त्रणमा रहेका बेला हत्कडीसहित भागेका थिए।

प्रहरीले उनलाई आज बिहान सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ। फरार युवक खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

पक्राउ परेका ऎरलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जबराले बताए।

ऎरले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेका थिए।

" /> कैलाली। आफ्नै हजुरआमाको हत्या आरोपमा प्रहरी थुनाबाट हत्कडीसहित भागेका युवक पक्राउ परेका छन्।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर प्रहरी नियन्त्रणमा रहेका बेला हत्कडीसहित भागेका थिए।

प्रहरीले उनलाई आज बिहान सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ। फरार युवक खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

पक्राउ परेका ऎरलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जबराले बताए।

ऎरले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेका थिए।

"> हत्कडीसहित भागेका युवक पक्राउ: Dekhapadhi
हत्कडीसहित भागेका युवक पक्राउ
कैलाली। आफ्नै हजुरआमाको हत्या आरोपमा प्रहरी थुनाबाट हत्कडीसहित भागेका युवक पक्राउ परेका छन्।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर प्रहरी नियन्त्रणमा रहेका बेला हत्कडीसहित भागेका थिए।

प्रहरीले उनलाई आज बिहान सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ। फरार युवक खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

पक्राउ परेका ऎरलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जबराले बताए।

ऎरले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्