कञ्‍चनपुर। कञ्चनपुरका विभिन्न स्थानमा हिजो चारवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ।
सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुनर्वास नगरपालिका-१० दोधा, बेलौरी नगरपालिका-२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका-१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।
स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।
सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डीआइजी) हरिशङ्कर बुढाथोकीले चारवटै बिओपीको उद्घाटन गरे। सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि बिओपीले सहयोग गरेको डीआइजी बुढाथोकीले बताए ।
सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए।
उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए। चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन्। रासस
" /> कञ्‍चनपुर। कञ्चनपुरका विभिन्न स्थानमा हिजो चारवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ।
सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुनर्वास नगरपालिका-१० दोधा, बेलौरी नगरपालिका-२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका-१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।
स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।
सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डीआइजी) हरिशङ्कर बुढाथोकीले चारवटै बिओपीको उद्घाटन गरे। सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि बिओपीले सहयोग गरेको डीआइजी बुढाथोकीले बताए ।
सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए।
उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए। चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन्। रासस
"> कञ्‍चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप चार बिओपी स्थापना: Dekhapadhi
कञ्‍चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप चार बिओपी स्थापना
सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुनर्वास नगरपालिका-१० दोधा, बेलौरी नगरपालिका-२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका-१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।
स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।
सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डीआइजी) हरिशङ्कर बुढाथोकीले चारवटै बिओपीको उद्घाटन गरे। सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि बिओपीले सहयोग गरेको डीआइजी बुढाथोकीले बताए ।
सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए।
उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए। चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन्। रासस
प्रतिक्रिया दिनुहोस्