काठमाडौं। देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मनसुनी न्यून चापीय रेखा तराई भूभाग नजिक रहेकोले तुलनात्मक रूपमा तराई क्षेत्रमा मौसम प्रतिकुल हुनेछ।
आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
" /> काठमाडौं। देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

">