काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुलको आलुमिनी ग्रुपले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई सहयोग उपलब्ध गराएको छ।
पूर्व विद्यार्थीहरूको समूहले क्वारेन्टिनमा रहेकाहरूलाई आवश्यक सुरक्षा सामग्रीसहित खानेकुरा उपलब्ध गराएको छ।
भीमदत्त नगरपालिका–१५ स्थित लक्ष्मी माध्यामिक विद्यालय खैरभट्टीको क्वारेन्टाइनमा रहेकाहरूलाई स्यानिटाइजर, मास्क, मिनरल वाटर र खानेकुरा वितरण गरिएको हो।
प्रमोद श्रेष्ठ, गणेश कठायत, हरेन्द्र सिलाल, प्रज्ज्वल स्वार, प्रवेश स्वार र भरत कठायतले संयुक्तरूपमा सहयोग उपलब्ध गराएका हुन्।
" /> काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुलको आलुमिनी ग्रुपले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई सहयोग उपलब्ध गराएको छ।पूर्व विद्यार्थीहरूको समूहले क्वारेन्टिनमा रहेकाहरूलाई आवश्यक सुरक्षा सामग्रीसहित खानेकुरा उपलब्ध गराएको छ।

">