काठमाडौं। लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थको खरिदबिक्री गर्दैगरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धर्मग्रन्थ पाँचकरोड रुपैयाँमा खरिदबिक्री गर्दैगर्दा ६ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार पक्राउ परेकामा खोटाङको दिक्तेल नगरपालिका– ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी रहेका छन्।

त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका– २ का ३३ वर्षीय हरी बहादुर लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका– ११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका– ८ बस्ने ३४ वर्षीय रोशन तामाङ रहेका छन्।

चन्द्रागिरि नगरपालिका– १५ ढुंङ्गेअड्डामा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ सहित उनीहरूलाई पक्राउ गरिएको हो।

" /> काठमाडौं। लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थको खरिदबिक्री गर्दैगरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धर्मग्रन्थ पाँचकरोड रुपैयाँमा खरिदबिक्री गर्दैगर्दा ६ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार पक्राउ परेकामा खोटाङको दिक्तेल नगरपालिका– ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी रहेका छन्।

त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका– २ का ३३ वर्षीय हरी बहादुर लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका– ११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका– ८ बस्ने ३४ वर्षीय रोशन तामाङ रहेका छन्।

चन्द्रागिरि नगरपालिका– १५ ढुंङ्गेअड्डामा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ सहित उनीहरूलाई पक्राउ गरिएको हो।

"> बुद्ध धर्मग्रन्थको किनबेच गर्दैगर्दा ६ जना पक्राउ: Dekhapadhi
बुद्ध धर्मग्रन्थको किनबेच गर्दैगर्दा ६ जना पक्राउ
काठमाडौं। लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थको खरिदबिक्री गर्दैगरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धर्मग्रन्थ पाँचकरोड रुपैयाँमा खरिदबिक्री गर्दैगर्दा ६ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार पक्राउ परेकामा खोटाङको दिक्तेल नगरपालिका– ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी रहेका छन्।

त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका– २ का ३३ वर्षीय हरी बहादुर लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका– ११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका– ८ बस्ने ३४ वर्षीय रोशन तामाङ रहेका छन्।

चन्द्रागिरि नगरपालिका– १५ ढुंङ्गेअड्डामा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ सहित उनीहरूलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्