काठमाडौं। गृहमन्त्रालयले यसवर्ष मुलुकमा प्राकृतिक प्रकोपले ठूलो संकट ल्याउन सक्ने आकलन गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुनले ठूलो असर गर्न सक्ने देखिएको छ। विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायले पनि मनसुन शुरू भइसकेकाले त्यसबाट बाढीपहिरोको समस्या धेरै निम्तिन सक्ने उल्लेख गरेका छन्।

आउँदो साता मनसुन निकै सक्रिय हुने भएकाले त्यसको असर देखिने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सिन्धुपाल्चोक लगायतका जिल्लामा गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले पुर्‍याएको क्षति र अब हुनसक्ने चुनौतीका विषयमा आज गृहमन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी आकस्मिक छलफलमा चुनौतीका बारेमा छलफल भएको हो।

“केन्द्रदेखि स्थानीयस्तरसम्म हाम्रा सबै खालका संरचना छन्। ती सबैलाई तयारी अवस्थामा राखेर सबै परिचालन हुन सके आइपर्ने संकट समाधान गर्न सकिन्छ।”

छलफलमा गृहमन्त्री रामबहादुर थापाले मनसुन सक्रिय भएको भन्दै चौबिसै घण्टा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

“देशैभर मनसुन सक्रिय भएर प्राकृतिक प्रकोपका घटना हुन थालेका छन्,” उनले भने, “हामी सबै यसमा चौबिसै घण्टा उच्च सतर्क हुनुपर्छ।”

उनले घटना हुनेबित्तिकै तत्काल उद्धार र राहतका काममा परिचालन हुनुपर्ने भन्दै त्यसतर्फसमेत सबै संयन्त्र तयार हुनुपर्ने बताए।

“केन्द्रदेखि स्थानीयस्तरसम्म हाम्रा सबै खालका संरचना छन्,” उनले भने, “ती सबैलाई तयारी अवस्थामा राखेर सबै परिचालन हुन सके आइपर्ने संकट समाधान गर्न सकिन्छ।”

उनले विपद् व्यवस्थापनमा भइरहेको तयारीको समीक्षा गर्न र कहाँ–कहाँ तयारी पुगेको छैन त्यसतर्फ पनि आवश्यक काम गर्नु आवश्यक रहेको प्रस्ट्याए।

नेपालमा मनसुन शुरू भइसकेकाले यसवर्ष ठूलो संकट ल्याउन सक्ने आकलन गरिएको भन्दै गृहमन्त्री थापाले मुख्य गरी बाढी र पहिरोका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु चुनौती हुने गरेको बताए।

गृहमन्त्री थापाले यसवर्ष देशमा चार किसिमका संकटको सामना गर्नुपर्ने अवस्था रहेको बताए। “कोभिड–१९ को महासंकट, त्यसले आर्थिक क्षेत्रमा ल्याउने संकट, सामाजिक असन्तोष र बाढीपहिरोका संकट सामना गर्नुपर्ने अवस्था छ,” उनले भने, “सबै संकटको समाधान गर्नका लागि राज्यका संयन्त्रले समन्वयकारी भूमिका खेलेर काम गर्नुपर्ने अवस्था देखिएको छ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि २८ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान छ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राकृतिक प्रकोपबाट हुने क्षति रोकथाम र नियन्त्रण गर्नका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अन्य निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बताए।

“उद्धार टोली, सामग्री र राहतका सामग्री पनि तयारी गर्न भनिसकिएको छ,” उनले भने, “कमभन्दा कम क्षति हुनबाट रोक्न र घटना भइसकेपछि तत्काल उद्धार र राहतको काम थाल्न सबैलाई निर्देशन गरिएको छ।”

मौसमलाई ध्यानमा राखेर नदी, खोलाका तटीय क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न र सबैलाई सचेत गराउन सकिए क्षति कम गर्न सकिने उनले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले अब आउने वर्षाले बाढी, पहिरोको जोखिम धेरै हुने बताए।

“पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना छ,” उनले भने, “लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ।”

" /> काठमाडौं। गृहमन्त्रालयले यसवर्ष मुलुकमा प्राकृतिक प्रकोपले ठूलो संकट ल्याउन सक्ने आकलन गरेको छ।

"> प्राकृतिक प्रकोपले ठूलो संकट निम्त्याउन सक्ने, उच्च सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन: Dekhapadhi
प्राकृतिक प्रकोपले ठूलो संकट निम्त्याउन सक्ने, उच्च सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन

प्रतिक्रिया दिनुहोस्