काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएरातिको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

“उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै जना मानिस बेपत्ता हुनुभएकोमा उहाँहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ताहरूको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ,” उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बाढीपहिरोको कारण विस्थापित भएकाहरूका लागि उचित राहत र घाइतेहरूको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहँदा वर्षा शुरू भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबैलाई आग्रह गरेका छन्।

" /> काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएरातिको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

“उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै जना मानिस बेपत्ता हुनुभएकोमा उहाँहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ताहरूको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ,” उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बाढीपहिरोको कारण विस्थापित भएकाहरूका लागि उचित राहत र घाइतेहरूको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहँदा वर्षा शुरू भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबैलाई आग्रह गरेका छन्।

"> उपराष्ट्रपतिद्वारा बाह्रबिसे घटनाप्रति दुःख व्यक्त: Dekhapadhi
उपराष्ट्रपतिद्वारा बाह्रबिसे घटनाप्रति दुःख व्यक्त
काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएरातिको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

“उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै जना मानिस बेपत्ता हुनुभएकोमा उहाँहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ताहरूको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ,” उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बाढीपहिरोको कारण विस्थापित भएकाहरूका लागि उचित राहत र घाइतेहरूको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहँदा वर्षा शुरू भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्