काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीबाट दुई जनाको मृत्यु र दर्जनौं बेपत्ता भएकोप्रति दुःख व्यक्त गरेकी छन्।
“सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीबाट दुई जनाको मृयु र दर्जनौ बेपत्ता भएकोमा मर्माहत भएको छु,” राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत् भनेकी छन्, “बाढीले घर र भौतिक संरचनाहरूमा क्षति पुर्याएकोमा दुःख लागेको छ।”
राष्ट्रपति भण्डारीले पीडितहरूको उद्दार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्टसमेत गरेकी छन्।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीबाट दुई जनाको मृत्यु र दर्जनौं बेपत्ता भएकोप्रति दुःख व्यक्त गरेकी छन्।

“सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीबाट दुई जनाको मृयु र दर्जनौ बेपत्ता भएकोमा मर्माहत भएको छु,” राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत् भनेकी छन्, “बाढीले घर र भौतिक संरचनाहरूमा क्षति पुर्‍याएकोमा दुःख लागेको छ।”