काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीमाथि उनको दलले गरेको कारवाहीमाथि विवादास्पद प्रतिक्रिया दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै (आयोगकी) सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरेपछि त्यसको विरोध गरेकी गिरीलाई उनको दल समाजवादी पार्टीले पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले जारी गरेको नक्साको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरे पनि गिरीले ह्विप अटेर गर्दै मतदानका बीचमै संसद छोडेर हिडेकी थिइन्।

समाजवादी पार्टीका प्रमूख सचेतकबाट गिरीलाई पदमुक्त गर्न गरिएको पत्राचारअनुसार उनी प्रतिनिधि सभाको सदस्य पदबाट मुक्त भइसकेकी छिन्। उनी समानुपातिक सांसद थिइन्।

समाजवादी पार्टीले मंगलबार गिरीमाथि कारवाही गर्ने निर्णय गरेपछि अन्सारीले सामाजिक सञ्जालमार्फत उक्त कारबाही खेदजनक छ भन्दै प्रतिक्रिया दिएकी थिइन।

“आयोगका सदस्य अन्सारीले ट्वीटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनि व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित छानविन प्रतिवेदन भनि दलको अधिकारलाई निश्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाईलाई आयोग अस्विकार गर्दछ।”

" /> काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीमाथि उनको दलले गरेको कारवाहीमाथि विवादास्पद प्रतिक्रिया दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै (आयोगकी) सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरेपछि त्यसको विरोध गरेकी गिरीलाई उनको दल समाजवादी पार्टीले पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले जारी गरेको नक्साको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरे पनि गिरीले ह्विप अटेर गर्दै मतदानका बीचमै संसद छोडेर हिडेकी थिइन्।

समाजवादी पार्टीका प्रमूख सचेतकबाट गिरीलाई पदमुक्त गर्न गरिएको पत्राचारअनुसार उनी प्रतिनिधि सभाको सदस्य पदबाट मुक्त भइसकेकी छिन्। उनी समानुपातिक सांसद थिइन्।

समाजवादी पार्टीले मंगलबार गिरीमाथि कारवाही गर्ने निर्णय गरेपछि अन्सारीले सामाजिक सञ्जालमार्फत उक्त कारबाही खेदजनक छ भन्दै प्रतिक्रिया दिएकी थिइन।

“आयोगका सदस्य अन्सारीले ट्वीटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनि व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित छानविन प्रतिवेदन भनि दलको अधिकारलाई निश्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाईलाई आयोग अस्विकार गर्दछ।”

"> अन्सारीको प्रतिक्रिया गलत– आयोग: Dekhapadhi
अन्सारीको प्रतिक्रिया गलत– आयोग
काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीमाथि उनको दलले गरेको कारवाहीमाथि विवादास्पद प्रतिक्रिया दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै (आयोगकी) सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरेपछि त्यसको विरोध गरेकी गिरीलाई उनको दल समाजवादी पार्टीले पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले जारी गरेको नक्साको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरे पनि गिरीले ह्विप अटेर गर्दै मतदानका बीचमै संसद छोडेर हिडेकी थिइन्।

समाजवादी पार्टीका प्रमूख सचेतकबाट गिरीलाई पदमुक्त गर्न गरिएको पत्राचारअनुसार उनी प्रतिनिधि सभाको सदस्य पदबाट मुक्त भइसकेकी छिन्। उनी समानुपातिक सांसद थिइन्।

समाजवादी पार्टीले मंगलबार गिरीमाथि कारवाही गर्ने निर्णय गरेपछि अन्सारीले सामाजिक सञ्जालमार्फत उक्त कारबाही खेदजनक छ भन्दै प्रतिक्रिया दिएकी थिइन।

“आयोगका सदस्य अन्सारीले ट्वीटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनि व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित छानविन प्रतिवेदन भनि दलको अधिकारलाई निश्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाईलाई आयोग अस्विकार गर्दछ।”

प्रतिक्रिया दिनुहोस्