काठमाडौं। सरकारले काठमाडौं उपत्याभित्र ट्याक्सी चल्न दिने निर्णय गरेको छ। असार २३ को मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको बताए।

काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर सरकारले ट्याक्सी र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो। ट्याक्सी यात्रु लिएर काठमाडौं बाहिर जान र काठमाडौं बाहिरबाट उपत्यका भित्रिन पाउने छैनन्। ट्याक्सीमा २ जनाभन्दा बढी यात्रु राख्न पाइने छैन। एकै परिवारका सदस्य भएमा  पाँच वर्ष मुनीको बालबालिकालाई पनि सँगै ट्याक्सीमा यात्रा गराउन पाइने प्रवक्ता खतिवडाले बताए। ट्याक्सीले यात्रुसँग प्रचलित दर अनुसार नै भाडा लिनुपर्ने पनि उनले बताए।

त्यसैगरी, सार्वजनिक सवारी साधन पनि उपत्यकाका तीन जिल्ला भित्र र काठमाडौं बाहिरका सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ।

ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।

निजी सवारीमा भने जोरविजोर कायमै
सरकारले निजी सवारी साधनमा भने जोर विजोर प्रणाली कायमै राखेको छ। यसअनुसार, जोर गतेका दिन जोर नम्बरका सवारी र विजोर गरेका दिन विजोर नम्बरका निजी सवारी साधन चल्न पाउने मन्त्री खतिवडाले बताए।

" /> काठमाडौं। सरकारले काठमाडौं उपत्याभित्र ट्याक्सी चल्न दिने निर्णय गरेको छ। असार २३ को मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको बताए।

काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर सरकारले ट्याक्सी र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो। ट्याक्सी यात्रु लिएर काठमाडौं बाहिर जान र काठमाडौं बाहिरबाट उपत्यका भित्रिन पाउने छैनन्। ट्याक्सीमा २ जनाभन्दा बढी यात्रु राख्न पाइने छैन। एकै परिवारका सदस्य भएमा  पाँच वर्ष मुनीको बालबालिकालाई पनि सँगै ट्याक्सीमा यात्रा गराउन पाइने प्रवक्ता खतिवडाले बताए। ट्याक्सीले यात्रुसँग प्रचलित दर अनुसार नै भाडा लिनुपर्ने पनि उनले बताए।

त्यसैगरी, सार्वजनिक सवारी साधन पनि उपत्यकाका तीन जिल्ला भित्र र काठमाडौं बाहिरका सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ।

ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।

निजी सवारीमा भने जोरविजोर कायमै
सरकारले निजी सवारी साधनमा भने जोर विजोर प्रणाली कायमै राखेको छ। यसअनुसार, जोर गतेका दिन जोर नम्बरका सवारी र विजोर गरेका दिन विजोर नम्बरका निजी सवारी साधन चल्न पाउने मन्त्री खतिवडाले बताए।

"> काठमाडौं उपत्यकामा ट्याक्सी चल्ने: Dekhapadhi
काठमाडौं उपत्यकामा ट्याक्सी चल्ने
काठमाडौं। सरकारले काठमाडौं उपत्याभित्र ट्याक्सी चल्न दिने निर्णय गरेको छ। असार २३ को मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको बताए।

काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर सरकारले ट्याक्सी र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो। ट्याक्सी यात्रु लिएर काठमाडौं बाहिर जान र काठमाडौं बाहिरबाट उपत्यका भित्रिन पाउने छैनन्। ट्याक्सीमा २ जनाभन्दा बढी यात्रु राख्न पाइने छैन। एकै परिवारका सदस्य भएमा  पाँच वर्ष मुनीको बालबालिकालाई पनि सँगै ट्याक्सीमा यात्रा गराउन पाइने प्रवक्ता खतिवडाले बताए। ट्याक्सीले यात्रुसँग प्रचलित दर अनुसार नै भाडा लिनुपर्ने पनि उनले बताए।

त्यसैगरी, सार्वजनिक सवारी साधन पनि उपत्यकाका तीन जिल्ला भित्र र काठमाडौं बाहिरका सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ।

ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।

निजी सवारीमा भने जोरविजोर कायमै
सरकारले निजी सवारी साधनमा भने जोर विजोर प्रणाली कायमै राखेको छ। यसअनुसार, जोर गतेका दिन जोर नम्बरका सवारी र विजोर गरेका दिन विजोर नम्बरका निजी सवारी साधन चल्न पाउने मन्त्री खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्