कैलाली। कैलालीको अत्तरिया बजारस्थित एक आईएमईमा चोरी गर्ने व्यक्ति सीसीटीभी क्यामेरामा कैद भएका छन्। विहीबार विहान करिब २ बजे महेन्द्रनगर रोडस्थित आईएमईमा चोरी गर्दैगर्दाको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको हो।

चोरी गर्ने व्यक्तिको अनुहार नै चिनिसकेकाले उनलाई चाँडै नै पक्राउ गर्न सकिने विश्वासमा प्रहरी रहेको छ। जसका लागि प्रहरीले खोजी कार्य पनि तीब्र बनाएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले बताए। जबराका अनुसार आईएमईबाट ६ लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी भएको छ।

" /> कैलाली। कैलालीको अत्तरिया बजारस्थित एक आईएमईमा चोरी गर्ने व्यक्ति सीसीटीभी क्यामेरामा कैद भएका छन्। विहीबार विहान करिब २ बजे महेन्द्रनगर रोडस्थित आईएमईमा चोरी गर्दैगर्दाको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको हो।

चोरी गर्ने व्यक्तिको अनुहार नै चिनिसकेकाले उनलाई चाँडै नै पक्राउ गर्न सकिने विश्वासमा प्रहरी रहेको छ। जसका लागि प्रहरीले खोजी कार्य पनि तीब्र बनाएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले बताए। जबराका अनुसार आईएमईबाट ६ लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी भएको छ।

"> सीसीटीभी क्यामेरामा कैद चोर ! (भिडिओसहित): Dekhapadhi
सीसीटीभी क्यामेरामा कैद चोर ! (भिडिओसहित) <p style="text-align: justify;">कैलाली। कैलालीको अत्तरिया बजारस्थित एक आईएमईमा चोरी गर्ने व्यक्ति सीसीटीभी क्यामेरामा कैद भएका छन्। विहीबार विहान करिब २ बजे महेन्द्रनगर रोडस्थित आईएमईमा चोरी गर्दैगर्दाको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको हो।</p> <p style="text-align: justify;">चोरी गर्ने व्यक्तिको अनुहार नै चिनिसकेकाले उनलाई चाँडै नै पक्राउ गर्न सकिने विश्वासमा प्रहरी रहेको छ। जसका लागि प्रहरीले खोजी कार्य पनि तीब्र बनाएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले बताए। जबराका अनुसार आईएमईबाट ६ लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी भएको छ।</p> <p><iframe allowfullscreen="true" allowtransparency="true" frameborder="0" height="500" scrolling="no" src="https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdekhapadhi%2Fvideos%2F954545094986941%2F&amp;show_text=0&amp;width=560" style="border:none;overflow:hidden" width="750"></iframe></p>
प्रतिक्रिया दिनुहोस्