काठमाडौं। गएरातिबाट परेको भिषण वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी तथा पहिरोले क्षति पुर्‍याएको गृह मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, लमजुङ, कञ्चनपुर लगायत जिल्लाका विभिन्न स्थानहरूमा बाढी-पहिरोले जनधनको क्षति पुर्‍याएको जनाएको हो।
गृहका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बुस्थित याल्मु खोलामा अविरल वर्षाका कारण आएको बाढीबाट दुई जनाको मृत्यु भएको छ। उक्त बाढीले १४ वटा घर बगाउँदा १६ जना बेपत्ता र चार जना घाइते भएको जनाएको छ।
यसैगरी बाह्रबिसे नगरपालिका-३ खागदलस्थित अरनिको राजमार्गमा रहेको ठाडो खागदल खोलामा आएको बाढीले पक्की पुलसहित ११ वटा घर, एउटा ग्यारेज, एउटा स्कोर्पियो गाडी, पानी बोक्ने एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने ट्रक एउटा र एउटा बससमेत बगाएको छ।
भोटेकोशी गाउँपालिका-५ बुलकुटे झ्यालेस्थित बुलकुटे खोलाको बाढीले बगाउँदा चारजना बेपत्ता भएका छन्। उक्त स्थानमा आएको बाढीबाट दुई जना घाइते भएको र दुई वटा घर बगाएको जनाएको छ।
सिफारिस
कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ भगतपुरको सुकुम्बासी बस्तीमा बाढी पस्दा तीन सय घरधुरी डुबानमा परेका छन्। उक्त बाढीका कारण ६० वटा घर भत्किएर बस्न नमिल्ने भएको बताइएको छ। त्यहाँका १२० जना स्थानीयलाई सुदूरपश्चिम विश्वविद्यालयको भवनमा राखिएको जानकारी दिएको छ।
यसैगरी लम्जुङको बेसीशहर नगरपालिका-६ खरखरे भिर र सहजी खोलामा राति परेको अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई बाटो भत्किँदा पूर्णरूपमा अवरूद्ध भएको छ।
" /> काठमाडौं। गएरातिबाट परेको भिषण वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी तथा पहिरोले क्षति पुर्‍याएको गृह मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, लमजुङ, कञ्चनपुर लगायत जिल्लाका विभिन्न स्थानहरूमा बाढी-पहिरोले जनधनको क्षति पुर्‍याएको जनाएको हो।
गृहका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बुस्थित याल्मु खोलामा अविरल वर्षाका कारण आएको बाढीबाट दुई जनाको मृत्यु भएको छ। उक्त बाढीले १४ वटा घर बगाउँदा १६ जना बेपत्ता र चार जना घाइते भएको जनाएको छ।
यसैगरी बाह्रबिसे नगरपालिका-३ खागदलस्थित अरनिको राजमार्गमा रहेको ठाडो खागदल खोलामा आएको बाढीले पक्की पुलसहित ११ वटा घर, एउटा ग्यारेज, एउटा स्कोर्पियो गाडी, पानी बोक्ने एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने ट्रक एउटा र एउटा बससमेत बगाएको छ।
भोटेकोशी गाउँपालिका-५ बुलकुटे झ्यालेस्थित बुलकुटे खोलाको बाढीले बगाउँदा चारजना बेपत्ता भएका छन्। उक्त स्थानमा आएको बाढीबाट दुई जना घाइते भएको र दुई वटा घर बगाएको जनाएको छ।
सिफारिस
कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ भगतपुरको सुकुम्बासी बस्तीमा बाढी पस्दा तीन सय घरधुरी डुबानमा परेका छन्। उक्त बाढीका कारण ६० वटा घर भत्किएर बस्न नमिल्ने भएको बताइएको छ। त्यहाँका १२० जना स्थानीयलाई सुदूरपश्चिम विश्वविद्यालयको भवनमा राखिएको जानकारी दिएको छ।
यसैगरी लम्जुङको बेसीशहर नगरपालिका-६ खरखरे भिर र सहजी खोलामा राति परेको अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई बाटो भत्किँदा पूर्णरूपमा अवरूद्ध भएको छ।
"> पछिल्लो २४ घण्टामा बाढीपहिरो : कहाँ कति क्षति ?: Dekhapadhi
पछिल्लो २४ घण्टामा बाढीपहिरो : कहाँ कति क्षति ?
गृहका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बुस्थित याल्मु खोलामा अविरल वर्षाका कारण आएको बाढीबाट दुई जनाको मृत्यु भएको छ। उक्त बाढीले १४ वटा घर बगाउँदा १६ जना बेपत्ता र चार जना घाइते भएको जनाएको छ।
यसैगरी बाह्रबिसे नगरपालिका-३ खागदलस्थित अरनिको राजमार्गमा रहेको ठाडो खागदल खोलामा आएको बाढीले पक्की पुलसहित ११ वटा घर, एउटा ग्यारेज, एउटा स्कोर्पियो गाडी, पानी बोक्ने एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने ट्रक एउटा र एउटा बससमेत बगाएको छ।
भोटेकोशी गाउँपालिका-५ बुलकुटे झ्यालेस्थित बुलकुटे खोलाको बाढीले बगाउँदा चारजना बेपत्ता भएका छन्। उक्त स्थानमा आएको बाढीबाट दुई जना घाइते भएको र दुई वटा घर बगाएको जनाएको छ।
सिफारिस
सिन्धुपाल्चोक बाढी अपडेट :  २ जनाको मृत्यु, ५ घाइते, १८ बेपत्ता (भिडिओसहित)
कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ भगतपुरको सुकुम्बासी बस्तीमा बाढी पस्दा तीन सय घरधुरी डुबानमा परेका छन्। उक्त बाढीका कारण ६० वटा घर भत्किएर बस्न नमिल्ने भएको बताइएको छ। त्यहाँका १२० जना स्थानीयलाई सुदूरपश्चिम विश्वविद्यालयको भवनमा राखिएको जानकारी दिएको छ।
यसैगरी लम्जुङको बेसीशहर नगरपालिका-६ खरखरे भिर र सहजी खोलामा राति परेको अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई बाटो भत्किँदा पूर्णरूपमा अवरूद्ध भएको छ।
प्रतिक्रिया दिनुहोस्