काठमाडौं। भारतीय सञ्चारमाध्यम जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत होउ यान्छीविरुद्ध भ्रामक र झुठा समाचार सामाग्री प्रशारण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अत्यन्त तल्लो स्तरमा गिरेर भारतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनाक रहेको महासंघको ठहर छ।

महासंघका महासचिव रमेश विष्टद्बारा आज जारी विज्ञप्तिमा भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना भएको र प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको उल्लेख छ। महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार-प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ- विज्ञप्तिमा भनिएको छ। 

महासंघले प्रधानमन्त्री ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ।

" /> काठमाडौं। भारतीय सञ्चारमाध्यम जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत होउ यान्छीविरुद्ध भ्रामक र झुठा समाचार सामाग्री प्रशारण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अत्यन्त तल्लो स्तरमा गिरेर भारतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनाक रहेको महासंघको ठहर छ।

महासंघका महासचिव रमेश विष्टद्बारा आज जारी विज्ञप्तिमा भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना भएको र प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको उल्लेख छ। महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार-प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ- विज्ञप्तिमा भनिएको छ। 

महासंघले प्रधानमन्त्री ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ।

"> पत्रकार महासंघले भन्यो- पीत पत्रकारितामा नमूना भए भारतीय सञ्चारमाध्यम: Dekhapadhi
पत्रकार महासंघले भन्यो- पीत पत्रकारितामा नमूना भए भारतीय सञ्चारमाध्यम <p style="text-align: justify;">काठमाडौं। भारतीय सञ्चारमाध्यम जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत होउ यान्छीविरुद्ध भ्रामक र झुठा समाचार सामाग्री प्रशारण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अत्यन्त तल्लो स्तरमा गिरेर भारतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनाक रहेको महासंघको ठहर छ।</p> <p style="text-align: justify;">महासंघका महासचिव रमेश विष्टद्बारा आज जारी विज्ञप्तिमा भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना भएको र प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको उल्लेख छ। महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार-प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ- विज्ञप्तिमा भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">महासंघले प्रधानमन्त्री ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्