काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्।

दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले कसैले पनि बर्दीमा दाग लगाउने कोशिस गर्छ भने उसमाथि निर्मम रूपमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए। उनले आगामी दिनहरूमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रस्ट पारे।

“हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उल्लंघन गर्ने निकायको रूपमा रूपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्,” उनले भने, “सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थ रूपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्नेछु।”

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सीमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा आफूले काम गर्ने उनले बताए।

व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा उनले आभार व्यक्त गरे।

“प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ,” उनले भने, “यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ। मेरो सफलता वा असफलता भनेको यिनै कुराहरूको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पूरा तागत यसमा लगाउने वाचा गर्दछु।”

सिफारिस

प्रहरी प्रधान कार्यालयमा नवनियुक्त आईजीपीलाई प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए।

असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

को हुन थापा क्षेत्री ?

वि.सं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन्।

थापा २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायव महानिरीक्षक, २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए। उनले एआईजीसम्म अधिकांश समयमा प्रहरी प्रधान कार्यालय, एकेडेमीलगायत क्षेत्रमा बिताएका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसीप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्रामलगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

उनी दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित छन्। यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौं नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवं कदरपत्रद्वारा सम्मानित भएका छन्।

" /> काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्।

"> नवनियुक्त आईजीपीले सम्हाले कार्यभार, प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाउने प्रतिबद्धता: Dekhapadhi
नवनियुक्त आईजीपीले सम्हाले कार्यभार, प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाउने प्रतिबद्धता
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्।

दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले कसैले पनि बर्दीमा दाग लगाउने कोशिस गर्छ भने उसमाथि निर्मम रूपमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए। उनले आगामी दिनहरूमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रस्ट पारे।

“हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उल्लंघन गर्ने निकायको रूपमा रूपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्,” उनले भने, “सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थ रूपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्नेछु।”

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सीमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा आफूले काम गर्ने उनले बताए।

व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा उनले आभार व्यक्त गरे।

“प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ,” उनले भने, “यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ। मेरो सफलता वा असफलता भनेको यिनै कुराहरूको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पूरा तागत यसमा लगाउने वाचा गर्दछु।”

सिफारिस

नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी प्रधान कार्यालयमा नवनियुक्त आईजीपीलाई प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए।

असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

को हुन थापा क्षेत्री ?

वि.सं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन्।

थापा २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायव महानिरीक्षक, २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए। उनले एआईजीसम्म अधिकांश समयमा प्रहरी प्रधान कार्यालय, एकेडेमीलगायत क्षेत्रमा बिताएका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसीप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्रामलगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

उनी दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित छन्। यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौं नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवं कदरपत्रद्वारा सम्मानित भएका छन्।

प्रतिक्रिया दिनुहोस्