काठमाडौं। भारतको विहार राज्यमा चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ।
यस वर्षको मौसम शुरू भएदेखि नै विहारमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ। विहारको विपद् व्यवस्थापन विभागले हिजो पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।
अघिल्लो हप्तासम्ममा यहाँ चट्याङबाट १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। यसैबीच विहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। मुख्यमन्त्री नितिश कुमारले यसअघि नै राहत तथा क्षतिपूर्तिको घोषणा गरेका थिए।
चट्याङका कारण मृत्यु हुने परिवारका सदस्यहरूलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँ उपलब्ध गराइएको छ।
पछिल्ला हप्ताहरुमा विहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन  नागरिकहरूमा सूचना जारी गरिएको छ।
" /> काठमाडौं। भारतको विहार राज्यमा चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ।
यस वर्षको मौसम शुरू भएदेखि नै विहारमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ। विहारको विपद् व्यवस्थापन विभागले हिजो पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।
अघिल्लो हप्तासम्ममा यहाँ चट्याङबाट १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। यसैबीच विहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। मुख्यमन्त्री नितिश कुमारले यसअघि नै राहत तथा क्षतिपूर्तिको घोषणा गरेका थिए।
चट्याङका कारण मृत्यु हुने परिवारका सदस्यहरूलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँ उपलब्ध गराइएको छ।
पछिल्ला हप्ताहरुमा विहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन  नागरिकहरूमा सूचना जारी गरिएको छ।
"> मनसुन शुरू भएयता भारतको विहारमा चट्याङबाट एक सय जनाभन्दा बढीको मृत्यु: Dekhapadhi यो वर्षको मौसम शुरू भएयता विहारमा चट्याङबाट मृत्यु हुनेको संख्या १०० जनाभन्दा बढी
• मृतकका परिवारलाई चार लाख राहत तथा क्षतिपूर्ति प्रदान
मनसुन शुरू भएयता भारतको विहारमा चट्याङबाट एक सय जनाभन्दा बढीको मृत्यु
काठमाडौं। भारतको विहार राज्यमा चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ।
अघिल्लो हप्तासम्ममा यहाँ चट्याङबाट १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। यसैबीच विहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। मुख्यमन्त्री नितिश कुमारले यसअघि नै राहत तथा क्षतिपूर्तिको घोषणा गरेका थिए।
चट्याङका कारण मृत्यु हुने परिवारका सदस्यहरूलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँ उपलब्ध गराइएको छ।
पछिल्ला हप्ताहरुमा विहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन  नागरिकहरूमा सूचना जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्