काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज बिहान गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा उनले कानूनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाए। 

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने क्षेत्रीको भनाइ थियो। उनले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरूपमा कारवाही गरिन्छ।”

कोरोना महामारीका बीच संक्रमण रोक्‍न प्रहरी संगठन जिम्मेवारीका साथ लाग्ने उनले बताएका छन्। प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत क्षेत्रीले प्रतिबद्धता जनाए। रासस

" /> काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज बिहान गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा उनले कानूनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाए। 

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने क्षेत्रीको भनाइ थियो। उनले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरूपमा कारवाही गरिन्छ।”

कोरोना महामारीका बीच संक्रमण रोक्‍न प्रहरी संगठन जिम्मेवारीका साथ लाग्ने उनले बताएका छन्। प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत क्षेत्रीले प्रतिबद्धता जनाए। रासस

"> नवनियुक्त आईजीपीको प्रतिबद्धता- ‘बर्दीमा दाग लगाए निर्मम कारवाही’: Dekhapadhi
नवनियुक्त आईजीपीको प्रतिबद्धता- ‘बर्दीमा दाग लगाए निर्मम कारवाही’ <p style="text-align: justify;">काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।</p> <p style="text-align: justify;">गृह मन्त्रालयमा आज बिहान गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा उनले&nbsp;कानूनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाए।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने क्षेत्रीको भनाइ थियो। उनले भने, &ldquo;कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरूपमा कारवाही गरिन्छ।&rdquo;</p> <p style="text-align: justify;">कोरोना महामारीका बीच संक्रमण रोक्&zwj;न प्रहरी संगठन जिम्मेवारीका साथ लाग्ने उनले बताएका छन्। प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्&zwj;याउनेसमेत क्षेत्रीले प्रतिबद्धता जनाए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्