काठमाडौं। भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितहरूको निको हुने दर बढेको जानकारी दिएको छ।

मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको हो।

भारतमा गएको २४ घण्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका छन्। हिजो दिइएको जानकारी अनुसार गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित फेला परेका हुन्। योसँगै यहाँका संक्रमितहरूको संख्या हिजो बिहानसम्ममा सात लाख ४२ हजार ४१७ जना पुगेका छन्।

यी मध्ये भारतमा चार लाख ५६ हजार ८३० जना संक्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ। अझै पनि भारतमा २ लाख ६४ हजार ९४४ जना संक्रमितहरू अस्पताल र होम आइसोलेसनमा बसेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

भारतमा २० हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। गएको २४ घन्टामा ४८२ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी प्रभावित राज्यका रूपमा महाराष्ट्रमा संक्रमितहरू धेरै रहेको बताइएको छ।

" /> काठमाडौं। भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितहरूको निको हुने दर बढेको जानकारी दिएको छ।

मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको हो।

भारतमा गएको २४ घण्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका छन्। हिजो दिइएको जानकारी अनुसार गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित फेला परेका हुन्। योसँगै यहाँका संक्रमितहरूको संख्या हिजो बिहानसम्ममा सात लाख ४२ हजार ४१७ जना पुगेका छन्।

यी मध्ये भारतमा चार लाख ५६ हजार ८३० जना संक्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ। अझै पनि भारतमा २ लाख ६४ हजार ९४४ जना संक्रमितहरू अस्पताल र होम आइसोलेसनमा बसेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

भारतमा २० हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। गएको २४ घन्टामा ४८२ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी प्रभावित राज्यका रूपमा महाराष्ट्रमा संक्रमितहरू धेरै रहेको बताइएको छ।

"> भारतमा कोभिड-१९ को निको हुने दर बढ्यो : Dekhapadhi
भारतमा कोभिड-१९ को निको हुने दर बढ्यो

प्रतिक्रिया दिनुहोस्