भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ की १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार हराएकी बालिका सुनारको शव फेला परेको बताए।

प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ।

“बालिका र दाजु दुवैजना खोलामा नुहाउन गएका थिए,” थापाले भने, “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ।”

घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले बताएको छ। रासस

" /> भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ की १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार हराएकी बालिका सुनारको शव फेला परेको बताए।

प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ।

“बालिका र दाजु दुवैजना खोलामा नुहाउन गएका थिए,” थापाले भने, “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ।”

घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले बताएको छ। रासस

"> कञ्‍चनपुरमा हराएकी बालिकाको शव भेटियो, दाजु प्रहरी नियन्त्रणमा: Dekhapadhi
कञ्‍चनपुरमा हराएकी बालिकाको शव भेटियो, दाजु प्रहरी नियन्त्रणमा
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ की १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार हराएकी बालिका सुनारको शव फेला परेको बताए।

प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ।

“बालिका र दाजु दुवैजना खोलामा नुहाउन गएका थिए,” थापाले भने, “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ।”

घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्