काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसेस्थित पहिरोमा बेपत्ताको खोजी र उद्धारमा नेपाली सेनाको टोली परिचालन भएको छ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेयका अनुसार विभिन्न सुरक्षा बेस क्याम्पबाट ४० जनाको टोली त्यहाँ उद्धारमा खटिएको जानकारी दिए।
“बेपत्ता मानिसहरूको खोजी कार्य र उद्धारको काममा टोली खटिएको छ,” उनले देखापढीसँग भने, “त्यहाँ अहिले टोलीले क्षतिको विवरण संकलनको कामसमेत गरिरहेको छ।”
सिफारिस
हिजोराति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता छन्। यस्तै बाढीले मध्य भोटेकोशी जलविद्युत् आयोजनामासमेत क्षति पुर्‍याएको छ।
आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिकसमेत बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसेस्थित पहिरोमा बेपत्ताको खोजी र उद्धारमा नेपाली सेनाको टोली परिचालन भएको छ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेयका अनुसार विभिन्न सुरक्षा बेस क्याम्पबाट ४० जनाको टोली त्यहाँ उद्धारमा खटिएको जानकारी दिए।
“बेपत्ता मानिसहरूको खोजी कार्य र उद्धारको काममा टोली खटिएको छ,” उनले देखापढीसँग भने, “त्यहाँ अहिले टोलीले क्षतिको विवरण संकलनको कामसमेत गरिरहेको छ।”
सिफारिस
हिजोराति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता छन्। यस्तै बाढीले मध्य भोटेकोशी जलविद्युत् आयोजनामासमेत क्षति पुर्‍याएको छ।
आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिकसमेत बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
"> सिन्धुपाल्चोकको बाह्रविसेमा नेपाली सेनाको ४० सदस्यीय टोली परिचालन: Dekhapadhi
सिन्धुपाल्चोकको बाह्रविसेमा नेपाली सेनाको ४० सदस्यीय टोली परिचालन
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसेस्थित पहिरोमा बेपत्ताको खोजी र उद्धारमा नेपाली सेनाको टोली परिचालन भएको छ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेयका अनुसार विभिन्न सुरक्षा बेस क्याम्पबाट ४० जनाको टोली त्यहाँ उद्धारमा खटिएको जानकारी दिए।
“बेपत्ता मानिसहरूको खोजी कार्य र उद्धारको काममा टोली खटिएको छ,” उनले देखापढीसँग भने, “त्यहाँ अहिले टोलीले क्षतिको विवरण संकलनको कामसमेत गरिरहेको छ।”
सिफारिस
सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १३ घर बगायो, दुईको मृत्यु १८ जना बेपत्ता
आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिकसमेत बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्