काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृहसचिव महेश्वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सरकारले क्षेत्रीलाई २३ असारमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

३० वर्षे सेवाअवधिका कारणले निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले हिजोदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो।

निवर्तमान आईजीपीको हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाई गरिएको छ।

नवनियुक्त आईजीपीको अहिले प्रहरी प्रधान कार्यालयमा स्वागत भइरहेको छ। उनले आजै कार्यभार सम्हाल्ने छन्।

" /> काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृहसचिव महेश्वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सरकारले क्षेत्रीलाई २३ असारमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

३० वर्षे सेवाअवधिका कारणले निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले हिजोदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो।

निवर्तमान आईजीपीको हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाई गरिएको छ।

नवनियुक्त आईजीपीको अहिले प्रहरी प्रधान कार्यालयमा स्वागत भइरहेको छ। उनले आजै कार्यभार सम्हाल्ने छन्।

"> नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान: Dekhapadhi
नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृहसचिव महेश्वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सरकारले क्षेत्रीलाई २३ असारमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

३० वर्षे सेवाअवधिका कारणले निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले हिजोदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो।

निवर्तमान आईजीपीको हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाई गरिएको छ।

नवनियुक्त आईजीपीको अहिले प्रहरी प्रधान कार्यालयमा स्वागत भइरहेको छ। उनले आजै कार्यभार सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्