चौतारा। गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट मृत्यु भएका दुईजनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका-५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनामाा  १८ जना बेपत्ता तथा पाँचजना गम्भीर घाइते भएका छन्।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ। भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

डीएसपी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन्। जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लाने प्रयास भइरहेको छ।

त्यसैगरी भोटेकोशी गाउँपालिका-५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चारजना बेपत्ता भएका छन भने दुईजना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टरमार्फत आज बिहान घटनास्थल आउन लागेकोमा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्कनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। रासस

" /> चौतारा। गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट मृत्यु भएका दुईजनाको सनाखत भएको छ।

"> सिन्धुपाल्चोकको जम्बुमा बाढीबाट मृत्यु हुनेको सनाखत: Dekhapadhi
सिन्धुपाल्चोकको जम्बुमा बाढीबाट मृत्यु हुनेको सनाखत
चौतारा। गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट मृत्यु भएका दुईजनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका-५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनामाा  १८ जना बेपत्ता तथा पाँचजना गम्भीर घाइते भएका छन्।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ। भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

डीएसपी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन्। जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लाने प्रयास भइरहेको छ।

त्यसैगरी भोटेकोशी गाउँपालिका-५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चारजना बेपत्ता भएका छन भने दुईजना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टरमार्फत आज बिहान घटनास्थल आउन लागेकोमा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्कनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्