सल्यान। यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका-४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

कुमाख गाउँपालिका-५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका-५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ। शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ। रासस 

" /> सल्यान। यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका-४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

कुमाख गाउँपालिका-५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका-५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ। शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ। रासस 

"> ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु <p style="text-align: justify;">सल्यान। यहाँ ट्रयाक्टर&nbsp;दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका-४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर&nbsp;दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">कुमाख गाउँपालिका-५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका-५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ। शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ।<em> रासस</em>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्