काठमाडौं। सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न सभामुखसहित लिएर उठेको हेलिकप्टर मौसम खराबीका कारण फर्किएको छ। काभ्रेको धुलिखेल क्षेत्रबाटै सभामुख अग्निप्रसाद सापकोटासहित लिएर गएको हेलिकप्टर फर्किएको हो।
सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बिहान ९ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर मौसम खराबीका कारणले फर्किएको बताए। “अहिले सभामुखसहितको टोली एअरपोर्टमा नै छौं,” उनले भने, “मौसममा केही सुधार भएमा फेरि जाने तयारी छ।”
उनका अनुसार सभामुखसहित बागमती प्रदेश सरकारका आन्तरीक मामिला मन्त्री शालिकराम जमरकट्टेलसमेत सहभागी छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारणले ठूलो क्षति पुर्याएको छ। सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन्।
गएराति आएको बाढीले दुईजनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सभामुखसहितको टोली लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर फर्कियो: Dekhapadhi
सभामुखसहितको टोली लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर फर्कियो

काठमाडौं। सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्न सभामुखसहित लिएर उठेको हेलिकप्टर मौसम खराबीका कारण फर्किएको छ। काभ्रेको धुलिखेल क्षेत्रबाटै सभामुख अग्निप्रसाद सापकोटासहित लिएर गएको हेलिकप्टर फर्किएको हो।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बिहान ९ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर मौसम खराबीका कारणले फर्किएको बताए। “अहिले सभामुखसहितको टोली एअरपोर्टमा नै छौं,” उनले भने, “मौसममा केही सुधार भएमा फेरि जाने तयारी छ।”

सिफारिस

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १३ घर बगायो, दुईको मृत्यु १८ जना बेपत्ता

उनका अनुसार सभामुखसहित बागमती प्रदेश सरकारका आन्तरीक मामिला मन्त्री शालिकराम जमरकट्टेलसमेत सहभागी छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारणले ठूलो क्षति पुर्‍याएको छ। सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन्।