सिन्धुपाल्चोक। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको छ। पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने १८ जना सम्पर्कविहीन भएका छन्।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेका छन्। बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासिन्दा परिचालित भएका छन् ।

सिफारिस

“बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ”, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, “म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।”

" /> सिन्धुपाल्चोक। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको छ। पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने १८ जना सम्पर्कविहीन भएका छन्।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेका छन्। बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासिन्दा परिचालित भएका छन् ।

सिफारिस

“बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ”, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, “म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।”

"> बाढीले यसरी क्षति गरेको छ सिन्धुपाल्चोकको बाह्रबिसेमा (तस्वीरहरू): Dekhapadhi
तस्वीरहरू : देवराज सुवेदी/रासस
बाढीले यसरी क्षति गरेको छ सिन्धुपाल्चोकको बाह्रबिसेमा (तस्वीरहरू)
सिन्धुपाल्चोक। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको छ। पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने १८ जना सम्पर्कविहीन भएका छन्।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेका छन्। बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासिन्दा परिचालित भएका छन् ।

सिफारिस

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १३ घर बगायो, दुईको मृत्यु १८ जना बेपत्ता

“बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ”, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, “म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्