कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार हिजो झ नहरमा डुबेर बेपत्ता भएकी छन्। नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन्। नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए।

नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनको भनाइ छ। खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन्। रासस

" /> कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार हिजो झ नहरमा डुबेर बेपत्ता भएकी छन्। नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन्। नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए।

नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनको भनाइ छ। खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन्। रासस

"> कञ्चनपुरमा नहरमा डुबेर बालिका बेपत्ता     : Dekhapadhi
प्रतिकात्मक तस्वीर।
कञ्चनपुरमा नहरमा डुबेर बालिका बेपत्ता      <p style="text-align: justify;">कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका&ndash;१३ का १४ वर्षीया बालिका नेहा सुनार हिजो झ नहरमा डुबेर बेपत्ता भएकी छन्। नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन्। नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए।</p> <p style="text-align: justify;">नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनको भनाइ छ। खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन्। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्