काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसेमा आज बिहान आएको बाढीले १३ घर बगाएको छ।

दुईजनाको शव फेला परेको र १८ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले देखापढीलाई बताए।

भोटेकोशी नदी र स्थानीय आँधीखोलामा आएको बाढीले तीनजना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको शेर्पाले जानकारी दिए।

"बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ", मेयर शेर्पाले भने, "म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।"

उनका अनुसार बाह्रबिसेको वडा नम्बर ५ र ८ को बीचमा ठूलो बाढी आएकोले त्यो क्षति भएको हो।

त्यस्तै ५ र ६ नम्बर वडामा पनि केही घर पहिरोले बगाएको छ।

उद्धारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी खटेका छन्। नगरपालिकाले विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक डाकेको छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसेमा आज बिहान आएको बाढीले १३ घर बगाएको छ।

दुईजनाको शव फेला परेको र १८ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले देखापढीलाई बताए।

भोटेकोशी नदी र स्थानीय आँधीखोलामा आएको बाढीले तीनजना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको शेर्पाले जानकारी दिए।

"बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ", मेयर शेर्पाले भने, "म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।"

उनका अनुसार बाह्रबिसेको वडा नम्बर ५ र ८ को बीचमा ठूलो बाढी आएकोले त्यो क्षति भएको हो।

त्यस्तै ५ र ६ नम्बर वडामा पनि केही घर पहिरोले बगाएको छ।

उद्धारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी खटेका छन्। नगरपालिकाले विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक डाकेको छ।

"> सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १३ घर बगायो, दुईको मृत्यु १८ जना बेपत्ता: Dekhapadhi
तस्वीर: पाख्रन सबिन।
सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १३ घर बगायो, दुईको मृत्यु १८ जना बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसेमा आज बिहान आएको बाढीले १३ घर बगाएको छ।

दुईजनाको शव फेला परेको र १८ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले देखापढीलाई बताए।

भोटेकोशी नदी र स्थानीय आँधीखोलामा आएको बाढीले तीनजना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको शेर्पाले जानकारी दिए।

"बाह्रबिसे-३ मा रहेको इलाका प्रहरी कार्यालय छेउमा अरनिको राजमार्गमा क्षति पुगेको छ। जलेटारमा रहेको नेपाली सेनाको ब्यारेकको छेउमा पनि पक्की पुल बगाएको छ", मेयर शेर्पाले भने, "म घटनास्थलतर्फ जाँदैछु। क्षतिको यकिन विवरण अझै संकलन गरिरहेका छौं।"

उनका अनुसार बाह्रबिसेको वडा नम्बर ५ र ८ को बीचमा ठूलो बाढी आएकोले त्यो क्षति भएको हो।

त्यस्तै ५ र ६ नम्बर वडामा पनि केही घर पहिरोले बगाएको छ।

उद्धारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी खटेका छन्। नगरपालिकाले विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक डाकेको छ।

प्रतिक्रिया दिनुहोस्