काठमाडौं। मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रभाव परेको छ।
आज देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पानी पर्ने क्रम केही दिन नरोकिने भएकोले कामले घर बाहिर निस्कनुपरेमा छाता बोकेर निस्कनुहोला। साथै कपडाहरू धुँदा पनि सुक्ने/नसुक्नेप्रति विचार गर्नुहोला।

आजको मौसम : यी ठाउँमा हुँदैछ वर्षा

सिफारिस

भारी वर्षासँगै अधिकांस ठाउँ बाढीको जोखिममा, सतर्क रहन आग्रह

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पानी पर्ने क्रम केही दिन नरोकिने भएकोले कामले घर बाहिर निस्कनुपरेमा छाता बोकेर निस्कनुहोला। साथै कपडाहरू धुँदा पनि सुक्ने/नसुक्‍नेप्रति विचार गर्नुहोला।