काठमाडौं। मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना भएको छ। जसमा १०४ जनाको मृत्यु भएको छ। ती घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन्।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन्। दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। यो अवधिमा करीब ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन्। आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ।

त्यस्तै २३ वटा सर्पदंशको घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना विरामी भएको कार्यकारी अधिकृत पोखरेलले बताए।

यो अवधिमा बाढीका २३ घटना भएको छ। जसमा चार जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्।

प्राप्त विवरणनुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

" /> काठमाडौं। मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना भएको छ। जसमा १०४ जनाको मृत्यु भएको छ। ती घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन्।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन्। दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। यो अवधिमा करीब ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन्। आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ।

त्यस्तै २३ वटा सर्पदंशको घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना विरामी भएको कार्यकारी अधिकृत पोखरेलले बताए।

यो अवधिमा बाढीका २३ घटना भएको छ। जसमा चार जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्।

प्राप्त विवरणनुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

"> मनसुनजन्य विपद्: वैशाख यता ८०४ घटना, ११४ जनाको मृत्यु: Dekhapadhi
मनसुनजन्य विपद्: वैशाख यता ८०४ घटना, ११४ जनाको मृत्यु
काठमाडौं। मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना भएको छ। जसमा १०४ जनाको मृत्यु भएको छ। ती घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन्।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन्। दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। यो अवधिमा करीब ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन्। आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ।

त्यस्तै २३ वटा सर्पदंशको घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना विरामी भएको कार्यकारी अधिकृत पोखरेलले बताए।

यो अवधिमा बाढीका २३ घटना भएको छ। जसमा चार जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्।

प्राप्त विवरणनुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्