सप्तरी। मोटरसाइकलमा लागुऔषध लुकाइछिपाइ ओसारपसार गरिरहेका दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ।

सप्तरीको अग्निसाइर कृष्णसावरन गाउँपालिका-१, जण्डौलस्थित सडक खण्डमा स४प ४१०० नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाइछिपाइ लैजाँदै गरेको १०० मिलिलिटरको १० बोतल डाइलेक्स नामक लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जनाएको छ।

लागुऔषधसहित सप्तरीको तिरहुत गाउँपालिका-५, लोहजराका २२ वर्षीय विनोद मेहता र अग्निसाइर कृष्णसवरन गाउँपालिका-१, जण्डौलका ३२ वर्षीय शिखर गुप्तालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी  दिए।

" /> सप्तरी। मोटरसाइकलमा लागुऔषध लुकाइछिपाइ ओसारपसार गरिरहेका दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ।

सप्तरीको अग्निसाइर कृष्णसावरन गाउँपालिका-१, जण्डौलस्थित सडक खण्डमा स४प ४१०० नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाइछिपाइ लैजाँदै गरेको १०० मिलिलिटरको १० बोतल डाइलेक्स नामक लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जनाएको छ।

लागुऔषधसहित सप्तरीको तिरहुत गाउँपालिका-५, लोहजराका २२ वर्षीय विनोद मेहता र अग्निसाइर कृष्णसवरन गाउँपालिका-१, जण्डौलका ३२ वर्षीय शिखर गुप्तालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी  दिए।

"> लागुऔषधसहित दुईजना पक्राउ: Dekhapadhi
लागुऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">सप्तरी।&nbsp;मोटरसाइकलमा लागुऔषध लुकाइछिपाइ&nbsp;ओसारपसार गरिरहेका दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">सप्तरीको अग्निसाइर कृष्णसावरन गाउँपालिका-१, जण्डौलस्थित सडक खण्डमा स४प ४१०० नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाइछिपाइ&nbsp;लैजाँदै गरेको १०० मिलिलिटरको १० बोतल डाइलेक्स नामक लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जनाएको छ।</p> <p style="text-align: justify;">लागुऔषधसहित सप्तरीको तिरहुत गाउँपालिका-५, लोहजराका २२ वर्षीय विनोद मेहता र अग्निसाइर कृष्णसवरन गाउँपालिका-१, जण्डौलका ३२ वर्षीय शिखर गुप्तालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी&nbsp; दिए।</p>
प्रतिक्रिया दिनुहोस्