सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ।
कञ्चनरुप नगरपालिका-४, जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घरमा खाना पकाउने क्रममा करेन्ट लागेर घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। रासस
" />

सप्तरीमा करेन्ट लागेर महिलाकाे मृत्यु
<p style="text-align: justify;">सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">कञ्चनरुप नगरपालिका-४, जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।</p>
<p style="text-align: justify;">घरमा खाना पकाउने क्रममा करेन्ट लागेर घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। <em>रासस</em></p>