काठमाडाैं। नेपाल सरकारले गणतन्त्र म्यान्मार संघमा ठूलो संख्यामा खानी मजदुरको हताहती भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारलाई समवेदना व्यक्त गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्मारको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज एक शोक सन्देश पठाउँदै जारी उद्धारको कार्य सफल हुने विश्वास व्यक्त गरेका छन्।

साथै सन्देशमा उनले म्यान्मार सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

" /> काठमाडाैं। नेपाल सरकारले गणतन्त्र म्यान्मार संघमा ठूलो संख्यामा खानी मजदुरको हताहती भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारलाई समवेदना व्यक्त गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्मारको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज एक शोक सन्देश पठाउँदै जारी उद्धारको कार्य सफल हुने विश्वास व्यक्त गरेका छन्।

साथै सन्देशमा उनले म्यान्मार सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

"> म्यान्मारमा ठूलो संख्यामा खानी मजदुरको हताहती भएकामा नेपाल सरकारद्वारा दुःख व्यक्त: Dekhapadhi
म्यान्मारमा ठूलो संख्यामा खानी मजदुरको हताहती भएकामा नेपाल सरकारद्वारा दुःख व्यक्त <p style="text-align: justify;">काठमाडाैं। नेपाल सरकारले गणतन्त्र म्यान्मार संघमा ठूलो संख्यामा खानी मजदुरको हताहती भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारलाई&nbsp;समवेदना व्यक्त गरेको छ।</p> <p style="text-align: justify;">परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्मारको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज एक शोक सन्देश पठाउँदै जारी उद्धारको कार्य सफल हुने विश्वास व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">साथै सन्देशमा उनले म्यान्मार सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्