काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)मा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका-१५ का ३४ वर्षीय विजय पाण्डे रहेका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार पाण्डेले चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पाण्डेले एक वर्षअघि आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भन्दै अस्मितासँग परिचय गरेका थिए। त्यसपछि पाण्डेले विश्व स्वास्थ्य संगठनको ललितपुरस्थित कार्यालयमा जागिर खुलेको जानकारी दिएका थिए।

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै पाण्डेले अस्मितासँग पटक-पटक गरी एक लाख ८२ हजार रूपैयाँ लिएका थिए। पाण्डेले आफूलाई ठगेको भेउ पाएपछि अस्मिताले प्रहरीमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा प्रहरीले काठमाडौंको बानेश्वरबाट पाण्डेलाई मंगलबार पक्राउ गरेको हो।

‘‘काठमाडौंको बानेश्वरबाट पक्राउ गरी निजलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ,’’ महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका क्रममा पाण्डेले अस्मिताबाहेक अरूलाई पनि ठगेको खुल्न आएको छ। उनले धनबहादुर विष्टले शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको पर्निचर लिन्छु भनि ५० हजार रूपैयाँ ठगी गरेका थिए।

यस्तै, चितवनको भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै तीन लाख ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।

पाण्डेले अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलबसमेत नदिई ठगी गरेको पनि प्रहरीले पुष्टि गरेको छ।

नवलपरासी बस्ने दिपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरूङ, सरिता भण्डारी, रमा घिमिरेलगायतलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने प्रलोभनमा पाण्डेले ठगी गरेकोसमेत प्रहरीले जनाएको छ।

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)मा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका-१५ का ३४ वर्षीय विजय पाण्डे रहेका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार पाण्डेले चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पाण्डेले एक वर्षअघि आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भन्दै अस्मितासँग परिचय गरेका थिए। त्यसपछि पाण्डेले विश्व स्वास्थ्य संगठनको ललितपुरस्थित कार्यालयमा जागिर खुलेको जानकारी दिएका थिए।

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै पाण्डेले अस्मितासँग पटक-पटक गरी एक लाख ८२ हजार रूपैयाँ लिएका थिए। पाण्डेले आफूलाई ठगेको भेउ पाएपछि अस्मिताले प्रहरीमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा प्रहरीले काठमाडौंको बानेश्वरबाट पाण्डेलाई मंगलबार पक्राउ गरेको हो।

‘‘काठमाडौंको बानेश्वरबाट पक्राउ गरी निजलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ,’’ महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका क्रममा पाण्डेले अस्मिताबाहेक अरूलाई पनि ठगेको खुल्न आएको छ। उनले धनबहादुर विष्टले शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको पर्निचर लिन्छु भनि ५० हजार रूपैयाँ ठगी गरेका थिए।

यस्तै, चितवनको भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै तीन लाख ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।

पाण्डेले अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलबसमेत नदिई ठगी गरेको पनि प्रहरीले पुष्टि गरेको छ।

नवलपरासी बस्ने दिपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरूङ, सरिता भण्डारी, रमा घिमिरेलगायतलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने प्रलोभनमा पाण्डेले ठगी गरेकोसमेत प्रहरीले जनाएको छ।

"> विश्व स्वास्थ्य संगठनमा काम लगाइदिने भन्दै ठगी गर्ने पक्राउ : Dekhapadhi
विश्व स्वास्थ्य संगठनमा काम लगाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)मा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका-१५ का ३४ वर्षीय विजय पाण्डे रहेका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार पाण्डेले चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पाण्डेले एक वर्षअघि आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भन्दै अस्मितासँग परिचय गरेका थिए। त्यसपछि पाण्डेले विश्व स्वास्थ्य संगठनको ललितपुरस्थित कार्यालयमा जागिर खुलेको जानकारी दिएका थिए।

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै पाण्डेले अस्मितासँग पटक-पटक गरी एक लाख ८२ हजार रूपैयाँ लिएका थिए। पाण्डेले आफूलाई ठगेको भेउ पाएपछि अस्मिताले प्रहरीमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा प्रहरीले काठमाडौंको बानेश्वरबाट पाण्डेलाई मंगलबार पक्राउ गरेको हो।

‘‘काठमाडौंको बानेश्वरबाट पक्राउ गरी निजलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ,’’ महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका क्रममा पाण्डेले अस्मिताबाहेक अरूलाई पनि ठगेको खुल्न आएको छ। उनले धनबहादुर विष्टले शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको पर्निचर लिन्छु भनि ५० हजार रूपैयाँ ठगी गरेका थिए।

यस्तै, चितवनको भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै तीन लाख ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।

पाण्डेले अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलबसमेत नदिई ठगी गरेको पनि प्रहरीले पुष्टि गरेको छ।

नवलपरासी बस्ने दिपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरूङ, सरिता भण्डारी, रमा घिमिरेलगायतलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने प्रलोभनमा पाण्डेले ठगी गरेकोसमेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्