काठमाडौं। कैलाली र दाङमा नहर तथा कुलोमा डुबेर दुईजनाको मृत्यु भएको छ।
कैलालीको जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ६० वर्षीय इन्द्रबहादुर खड्काको पथरिया नदीबाट जोशीपुर जाने नहरमा डुबेर मृत्यु भएको हो।
नहरमा डुबिरहेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि बर्दगोरिया अस्पताल बौनिया हुँदै थप उपचारको लागि टीकापुर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वार अन्नपूर्ण टोल बस्ने ४८ वर्षीय केशरबहादुर भण्डारीको सोही ठाउँस्थित नौबस्ता कुलोमा डुबेर मृत्यु भएको छ।
कुलोमा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौं। कैलाली र दाङमा नहर तथा कुलोमा डुबेर दुईजनाको मृत्यु भएको छ।कैलालीको जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ६० वर्षीय इन्द्रबहादुर खड्काको पथरिया नदीबाट जोशीपुर जाने नहरमा डुबेर मृत्यु भएको हो।

">